Home स्वास्थ्य

स्वास्थ्य

नेपालका आठजना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

बलराम प्यासी ललितपुर । नेपालमा बिरामीमा हिप प्रत्यारोपण गरिएको खबर मात्रै सर्वसाधारणले सुनेका छन् । तर सडक दुर्घटना या क्यान्सर लागेको हाडजोर्नी काटेर फ्याँकेको ठाउँमा कृतिम हाडजोर्नीप्रत्यारोपण गरि जस्ताको तस्तै बनाएको खबर भने धेरैलाई थाहा छैन...

जहाँ पुरुषले गर्दैनन् बन्ध्याकरण

जनकपुरधाम - ३० कार्तिकपछि जनकपुर अञ्चल अस्पतालमा एक सय ९६ जनाले बन्ध्याकरण गरे तर ती सबै महिला हुन्। यही अस्पतालमा गत वर्ष तीन सय ५० जनाले बन्ध्याकरण गरेका थिए, जसमा पुरुषको संख्या तीन मात्रै रहेको...

प्रधानमन्त्रीबाट दीर्घरोगीलाई भत्ता वितरण

  काठमाडौं । गत १३ पुसमा मन्त्रीपरिषद वैठकले निर्णय गरे अनुसार सरकारले बिहीबारदेखि मिर्गाैला प्रत्यारोपण गरेका, सबै किसीमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक रुपमा जीवनयापन भत्ता वितरण कार्य शुरु गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय...

चाँगुनारायण न.पा.मा क्षयरोगी भेटिए

बाबुकाजी श्रेष्ठ भक्तपुर। – नेपाल क्षयरोग निवारण संस्था र राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको सहकार्यमा भएको “क्षयरोगी विरामी खोजौं, उपचार गरी निको पारौं” भन्ने अभियानमा चाँगुनारायण नगरपालिका वडा नं. ४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार...

निन्द्रामा घुर्ने बानी छ, समाधानलाई यसो गर्नुहोस्

घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन । घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । बेसारको खाने बेसारमा एन्टीसेप्टिक र एन्टबायोटिक गुण हुन्छन्...

नर्भिकलाई अमेरिकी पुरस्कार

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजनेश एक्सलेन्स इन हेल्थ केयर) नामक अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । चेम्बर अफ कमर्स अमेरिकाको वल्र्ड कन्फेडरेशन अफ बिजनेश (वल्र्डकब) ले नर्भिक अस्पताललाई द बिज अन्तर्राष्ट्रिय पुरस्कार(THE...

तेस्रो एशियाली क्यान्सर सम्मेलन,मनिषा कोइराला क्यान्सर केयर नेपालको मानार्थ अध्यक्ष

काठमाडौं । विगत नौ वर्षदेखि क्यान्सरका विरामीको उपचारको साथै यसबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था क्यान्सर केयर नेपालले वलिउड नायीका मनिषा कोइरालालाई सो संस्थाको मानार्थ अध्यक्षको पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल...

कटुञ्जेमा ल्याव उद्घाटन २५ हजार लावान्वित

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुञ्जे स्थित स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याव उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच कटुञ्जेमा जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यमान स्वास्थ्य चौकीमा आधुनिक ल्याव स्थापना गरिएको हो...

क्षयरोग रोगभन्दा रोगीलाई हेर्ने दृष्टिकोण जटिल बन्दै

काठमाडौँ । ‘निरोगी छु, मलाई क्षयरोग नहुन सक्छ ।’ तपाई अनुमानमा हुनुहुन्छ रु ढुक्क नहुनुहोस् । हाम्रो शरीरमा क्षयरोगको किटाणुको जोखिम रहेको हुन्छ । यसरोगका किटाणु निष्कृय र सक्रिय दुई प्रकारका हुन्छन् । शरीरमा...

प्रयोगशाला सामग्री प्रदर्शनी २८ मंसीरदेखि

काठमाडौं । २८ मंसीरदेखि पुस १ सम्म राजधानीको भृकुटीमण्डपमा चिकित्सा विज्ञान र प्रयोगशालामा प्रयोग हुने उपकरणहरुको दोस्रो वृहत प्रदर्शनी हुने भएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफ नेपाल (केम्सान) संग मिलेर सर्जिकल म्यानुफ्याक्चर्स...