पत्थरीको अप्रेशन गर्दा मिर्गौला निकालियो

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाडः काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का...

काठमाडौंमा ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक

काठमाडौँ। बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ। कुलेश्वरकी एक महिलालाई उक्त...

भक्तपुरको मुनि बिहारमा क्षयरोग परिक्षण

भक्तपुर– भक्तपुरको इनाचोमा रहेको मुनि बिहारमा आज क्षयरोग परीक्षण गरिएको छ । डिआर तथा क्षयरोग सेवा कार्यक्रम अन्तर्गत विभिन्न समुदायमा क्षयरोग पत्ता लगाई उपचार गरिने...

कीर्तिपुरका ३ औषधि पशल सिलबन्दी

काठमाडौं । स्वीकृति नलिइ सञ्चालन गरिएका कीर्तिपुरका तीन वटा औषधि पशल  सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभागको नेतृत्वको अनुगमन...

विश्व योग दिवस विश्वभरमै मनाइदै

काठमाडौं । जुन २१ तारिख अर्थात् विश्व योग दिवस । योगको महत्वको चर्चा गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व...

पुत्र मोहले बढ्दै छ गर्भपतन

सुर्खेत : सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण...

पाको अस्पताल शिशु सेवा

भक्तपुर । वि.स. १९६१ असार १७ गते श्री चन्द्रलोक डिस्पेन्सरीबाट स्थापित भएको भएको भक्तपुर अस्पताल सेवामा भने शिशु अवस्था मै रहेको छ । भक्तपुर अस्पताल...

मासुमा हदैसम्मको लापरबाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ। नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट...

किन भयो औषधि अभाव ?

काठमाडौं – विदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थ उपलब्ध नभएको कारण देखाउँदै स्वदेशी औषधि उत्पादक कम्पनी सरकारसँगको सम्झौताअनुसार औषधि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेका छन्...

१५ दिनपघि देशैभरि औषधि अभाव हुने

काठमाडौं । नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ । दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएको...