भक्तपुरका मनिषको चार जीपीए
काठमाडौं । शुक्रबार सार्वजनिक एसईई परीक्षामा भक्तपुरका मनिष चौलागाई चार जीपीए ल्याउन सफल भएका छन् । महेन्द्र विद्या आश्रम सेकेण्डरी वोर्डिर्ग स्कुल बाराहीस्थान भक्तपुरबाट परीक्षामा सहभागी उनले सवै विषयमा ए प्लस ल्याउन सफल भएका...
पुस ११ र १२ गते सामुदायिक विद्यालय ठप्प पारिने
जनकपुर– वर्षौंदेखि काम गर्दै आइरहेका अस्थायी शिक्षकहरूलाई कुनै बहानामा विस्थापित गर्न नहुने भन्दै संयुक्त शिक्षक संघले पुस ११ र १२ गते प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालय ठप्प पार्ने घोषणा गरेको छ।
विज्ञापनको बहानामा सरकारले...
काव्यकी शिवात्मिका र ग्रिनहिलका नवदीपले ल्याए ४ जिपिए
बलराम प्यासी
काठमाडौं ।
पढाइलेखार्ईमा लगनशिलता, मिहेनत एवम् परीक्षामा राम्रो र सफा अक्षरको कारणले नै काव्य स्कुल नयाँ बानेश्वरकी शिवात्मिका सिंह प्रधान र ग्रिनहिल स्कुल फर्पिङका नवदीप सिंह बस्नेतले माद्यमिक शिक्षा परिक्षा (एसइइ)मा ४ जिपिए ल्याउन...
अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा , वडाध्यक्ष नै उत्रिए कलेजविरुद्ध
भक्तपुर– गैर नाफामूलक संस्थाका रुपमा चलिरहेको नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गराएपछि विद्यार्थी, अभिभावक, स्थानीय र वडाध्यक्षसमेत आन्दोलित भएका छन् भने सो सन्दर्भमा अख्तियारले पनि छानविन थालेको छ...
नेपाल इन्जिनियरिङ कलेज निजी कलेज भएको अदालतको ठहर
भक्तपुर । ७ जना संचालकहरु भएर संचालन भएको नेपाल ईन्जिनियरिङ कलेज आज विवादको शिखरमा रहेको छ ।
२०५१ सालमा स्थापना भएको उक्त कलेज आज सामुदायिक कि निजी भन्ने संचालकहरुमा नै विवाद भएको हो ।
७ जना...
श्रमिक शान्ति च्यासलमा सिभिल इन्जिनियरको पढाई
ललितपुर । ललितपुर महानगरपालिकाको च्यासलस्थित अव्वल सामुदायिक विद्यालय श्री श्रमिक शान्ति माविलाई सरकारले चालु शैक्षिकसत्रदेखि ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिंग विषयको पढाईको अनुमति दिएपछि प्राविधिक विषय अध्ययन गर्न चाहने मध्यम आय भएका मेधावि विद्यार्थीहरु...
भक्तपुरमा निजी विद्यालयका प्रिन्सिपलको पोनिस्मेन्ट पिँडुलामा सुम्ला र कपाल मुण्डन
भक्तपुर । भक्तपुरमा एक संस्थागत विद्यालयका प्रिन्सिपलले विद्यार्थीलाई पोनिस्मेन्टका नाममा पिँडुलामा सुम्ला उठ्ने गरी कुटेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ९ नंखेलको भातेदिकुरस्थित मदरल्याण्ड इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जय खड्काले सोही विद्यालयको कक्षा७ मा...
वालकलाकार कुशाग्रलाई बेबिलोनको पुर्ण छात्रवृत्ति
काठमाडौं ।
शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका ४ कक्षाका छात्र कुशाग्र भट्टराईलाई मंगलबार विद्यालयमै पुगेर नेपाली चलचित्रका नायक निखिल उप्रेतीले सम्मान गर्दै वधाई दिएका छन् ।
नेपाली चलचित्र महोत्सवमा चललिचत्र क्षेत्रको ‘उत्कृष्ट वालकलाकारको पुरस्कार २०७४’ जितेका वालकलाकार...
सुडालका दुई निजी विद्यालय एक
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेका दुई निजी विद्यालय एक भएका छन । आरक्षण नेशनल एकेडेमीको तेस्रो बार्षिकोत्सव तथा अभिभावका दिवसका दिन हिम भानु इङलिस स्कुल र आरक्षण एक भएका...
‘नगरपालिकाले इसिडी कोटा खायो’
भक्तपुर । चाँगुनारायण नगरपालिका भएपछि भक्तपुरको ताथलीस्थित देवी माविका प्रधानाध्यापक राजाराम छुकांले अनुभव गरेको एक विषय हो, विद्यालयमा रहेको बालविकास(इसिडी) कोटा ।
स्थानीय तहको निर्वाचनबाट नेपाल मजदुर किसान पार्टीका तर्फबाट विजयी बनेका जनप्रतिनीधिहरुले पदवहाली गरेको...