चिटिक्कको सामुदायिक छाडेर बिजोगको ‘बोर्डिङ’ मा !
भक्तपुर - बोर्डिङ् स्कुल भन्ने बित्तिक्कै धेरैको मनमा आउँछ, चिटिक्क र विभिन्न रंगहरु लगाइएको भवन, अनि कक्षाकोठा पनि त्यस्तै चिटिक्क परेका । त्यही चिटिक्क परेको भवन हेरेर आफ्ना सन्तान बोर्डिङमा पठाउने अभिभावकहरु पनि छन्...
शिक्षिका पत्नी घरमा, पति विद्यालयमा पढाउदै
रौतहट । जिल्लाको ईशनाथ नगरपालिकामा विद्यालयको स्थलगत अनुगमन नगर्दा बालबालिकाको भविष्य संग खेलवाड़ हुने गरेको छ । प्रारम्भिक सिकाई बलियो हुनुपर्नेमा लापरवाही भएपछि बालबालिकाको शिक्षाको विकास नै धरापमा पर्ने देखिएको छ ।
शिक्षालाई स्थानीय तहको...
ट्रिटनका विद्यार्थीलाई स्यान्डविच बनाउने तालीम
काठमाडौं । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल सुविधानगर तिनकुनेका विद्यार्थीलाई स्यान्डविच खाजा बनाउन सिकाइएको छ ।
विद्यालयले पछिल्लो समयमा विद्यार्थीहरुको विहानी या दिवा खाजाको रुपमा चलनचल्तीमा आएको स्यान्डविच (पाउरोटीको वीचमा क्रिम, गाजर लगायत राखेर बनाइने तयारी...
वागीश्वरी कलेजका स्नातक तहका विद्यार्थीहरुको शिविर नुवाकोटको लिखुमा सम्पन्न
भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह दोस्रो वर्ष मानविकी सङ्कायका सामाजिक कार्यका विद्यार्थीहरुको तीन दिने सामुदायिक सिकाइ शिविर पुस ८ देखि १० गतेसम्म नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा सम्पन्न भयो ।
शिविरको समापन कार्यक्रममा प्रमुख...
सामाजिक परिचालक भन्छन्, ‘मलाई अध्यक्षले तलबै दिएनन्’
भक्तपुर– ‘बिहान घरायसी काम गर्ने, साढे नौ बजे स्कुल पुग्ने, १ बजेसम्म स्कुलमा पढाउने र त्यसपछि अर्थात् साढे १ बजेदेखि ५ बजेसम्म सामुदायिक अध्ययन केन्द्रमा बस्ने, पत्रपत्रिका मिलाउने, पढ्ने, केन्द्रकै केही काम गर्ने, सूचना...
परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए
काठमाडौं ।
गत हप्ता प्रकाशित गरिएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा भएको गम्भीर प्राविधिक त्रुटी छानवीनपछि दोषि ठहर गरिएका परिक्षा नियन्त्रण कार्यालय सानोठिमीका परिक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीलाई आइतबार मन्त्रालय तानिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी...
‘नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्छ’
लमही-प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । दाङ गढवाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आइतबार चौथो साधारणसभामा मन्त्री बरालले पछिल्लो समय नयाँ पुस्ताले...
घ्यू- चाकु खाँदै सष्टाले सुनाए सिर्जना
भक्तपुर । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनकाे रूपमा चिनिन्छ, माघे सङ्क्रान्ति । धार्मिक र सांस्कृतिक महत्त्वका हिसाबले विशेष दिनका रूपमा रहेकाे याे दिनमा विभिन्न ठाउँमा मेला समेत लाग्छ । यही दिन...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सम्पन्न !
भक्तपुर । लिटिल स्टार मदरल्याण्ड-२०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस...
७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य
रुपन्देही । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले...