चैत्र १५ गतेदेखि एसइइ, पास हुन ३५ प्रतिशत अनिवार्य
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
चैत १५ गतेबाट सुरु...
उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम फागुन १७ गते बिहीबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी माविका प्रधानाध्यापक...
त्रिविका महिला प्राध्यापकहरुको ‘पाठेघरको मुखको क्यान्सर’ पत्ता लगाउन परिवार नियोजन उपत्यका शाखाको टोली किर्तिपुरमा
काठमाण्डौ । महिला प्राध्यापक र महिला कर्मचारीहरुको पाठेघरको मुखको क्यान्सर छ÷छैन पत्ता लगाउन नेपाल परिवार नियोजन संघ काठमाण्डौ उपत्यका शाखाको मेडिकल टीम त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा पुगेको छ ।
संघको उपत्यका शाखामा कार्यरत ५ जना मेडिकल...
काभ्रे बहुमुखी क्याम्पस ४३ वर्षमा प्रवेश
काभ्रे। काभ्रेको जेठो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ । बनेपा बुडोलमा अवस्थित काभ्रे बहुमुखी क्याम्पस ४२ वर्ष पुरा गरी ४३ वर्षमा प्रवेश गरेको हो।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सम्पन्न !
भक्तपुर । लिटिल स्टार मदरल्याण्ड-२०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस...
सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो
काठमाडौँ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् ।
अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी...
विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ लैजान आवश्यक : सुरेश श्रेष्ठ
भक्तपुर । विद्यालयले किताबी ज्ञान मात्र नभएर अबको दिनमा व्यवहारिक ज्ञान पनि दिन आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभयो ।
नवीन इङ्लिस स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा...
व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान
काठमाण्डौ । राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् ।
आइतबार सम्पन्न...
सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी
भक्तपुर । मध्यपुरथिमि नगरपालिका ३, गठ्ठाघर स्थित सि.भि.एम. स्कुलमा शैक्षिक मेला प्रदर्शनी Educational Fair 2080 सम्पन्न भएको छ । विद्यालयको विज्ञान तथा प्रविधि क्लबको आयोजना र इलेक्ट्रो टेक संस्थाको सहयोग रहेको उक्त शैक्षिक मेला...
पारागनको २१ औँ वार्षिकोत्सव : विद्यार्थी, शिक्षक, अभिभावक सहित शिक्षा पत्रकार छुकां सम्मानित
भक्तपुर । भक्तपुरको पारागन एकेडेमी (इङ्लिस सेकेन्डरी स्कुल) ले सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सहित २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । ‘एजुकेसन ब्रिङ्स एबिलिटी’ अर्थात् शिक्षाले शिक्षाले सक्षमता ल्याउँछ’भन्ने...