इतिहासकै सबैभन्दा ठूलो चोरी, क्यानडामा विमानस्थलबाटै दुई अर्ब रुपैयाँ बराबरको सुन चोरी

वीवीसी । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्राय: प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४...

सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप मृत्यु हुनेको संख्या १७४ बढि

खार्तूम । सुडानी सेना र आरएसएफबीच सशस्त्र झडपमा १७४ भन्दा बढिको ज्यान गएको खुल्न आएको छ । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको...

उत्तर कोरिया जासुसी उपग्रह प्रक्षेपणको तयारीमा रहेको खुलासा

प्योङयाङ । उत्तर कोरिया जासुसी उपग्रह प्रक्षेपणको तयारीमा रहेको खुलासा भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण...

थाइल्यान्डको संसद् विघटन

बैंकक । थाइल्यान्डमा संसद् विघटन गरिएको छ । थाइल्यान्डका राजा महावजिरा लङ्गकर्नले आन संसद् विघटन गर्ने आदेशलाई स्वीकृति दिएका हुन् । संसद् विघटनको ४५ देखि ६० दिनभित्रमा आमनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार...

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

भक्तपुर । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन...

यसरी मनाए चिनियाँ नयाँ पानी टाइगर वर्ष २०२२

काठमान्डौ चिनियाँ नयाँ पानी टाइगर वर्र्ष २०२२ भब्य रुपमा मनाईरहेका छन ।यो बर्ष मा चिनियाँहरु ले नयाँ वर्ष विश्व भर फैलिएर रहेका चीनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो । चीनिया पात्रो र मितिहरू सूर्यमा...

बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो। गोष्ठीमा चीनका अधिकारी...

नेपाली राजनीति दलसँग चीनको निरन्तर सम्वाद

मंसिर २७, काठमाडौ । नेपालका राजनीति दलहरूसग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)ले निरन्तर संम्वाद गर्दै आइहरेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग आइडीसीपीसीका उपमन्त्री चेन चाओले डिसेम्बर १३ मा भिडियो वार्ता गरेका छन् ।...

राजधानी विद्यालय अनिश्चितकालका लागि बन्द

मंसिर १६, काठमाडौ । राजधानी सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि...

बेलायत प्रवेशमा थप कडाइ

मंसिर १४, बेलायत । साउथ अफ्रिकामा उत्पन्न कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रन’ का केसहरु फेला परेपछि आज मंगलबारबाट बेलायत सरकारले थप कडाइ गरेको छ । नयाँ केस भेटिएलगत्तै शनिबार साँझ एक पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री बोरिस...