नागरिक कल्याण समाज नेपालको आयोजना बृहत ‘रक्तदान’ कार्यक्रम सम्पन्न

काठमाडौं : नागरिक कल्याण समाज नेपालको आयोजना र भक्तपुर रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा बौद्धनाथ स्तूप परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम...

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। राष्ट्रपतिको कार्यालयका प्रेस अधिकारी खिलकान्त कर्कीका अनुसार राष्ट्रपति पौडेललाई आज बिहान प्रोस्टेटसम्बन्धी समस्याको...

ताथलीमा वृहत् साईकलिङ : प्रख्यात साईकलयात्रीदेखि विदेशीसम्मकाे सहभागिता 

० हरिसुन्दर छुकां भक्तपुर । भक्तपुरको ताथलीमा वृहत् साईकलिङ र हाईकिङ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेका विभिन्न सम्पदाहरूकाे प्रचारप्रसारमा...

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने...

चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता

काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक...

नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: प्राध्यापक डा. आचार्य

काठमाडौं : संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको...

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना...

समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता : न्याय र प्रेमको विजय

काठमाडौँ. : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन...

ताथलीमा भ्रमण वर्ष लक्षित साइकलिङ हुने

भक्तपुर । भक्तपुरको ताथलीमा नगरकाेट भ्रमण वर्ष २०८२ लक्षित साइकलिङ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक...

१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन...

काठमाडौं । ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको...