लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं । नागढुङ्गा प्रहरीले सोमबार विहानै लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । विरगञ्जदेखि काठमाडौं आउँदै गरेको ना ६ ख १५३५ नम्बरको बसमा झोलामा...

सिन्‍धुलीमा तीन दिन बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट श्रीमानसहित सात जना पक्राउ

सिन्धुली ।  सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको पाइएको छ। कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी एक महिलालाई बिजुलीको पोलमा बाँधेर अमानवीय...

मध्यपुर थिमिका नानी श्रेष्ठले दोस्रो पटक जिब्रो छेडे, पुगे पशुपतिनाथ

भक्तपुर । मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा मनाइएके छ । यसवर्ष मध्यपुर थिमि नगरपालिका–५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेका छन् । यसअघि...

किमसँग छिट्टै दोस्रो शिखर वार्ता हुने ट्रम्पको विश्वास: विश्वमा आज :: PahiloPost

ट्रम्पको विश्वासअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रसंघको महासभामा पुगेका...

सरकारले सुरक्षा नदिँदा सप्तरीमा ५ जनाको मृत्युः संसदीय समिति

काठमाडौं । सरकारले भरपर्दो सुरक्षाको व्यवस्था गर्न नसक्दा सप्तरी घटनामा ५ जना सर्वसाधारणको मृत्यु भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । सप्तरी घटनाका सम्बन्धमा स्थलगत...

मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित

भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि...

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट...

चाँगुनारायण सामुदायिक वनको अध्यक्षमा श्रेष्ठ

भक्तपुर । चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा बलबहादुर श्रेष्ठ पुनः निर्वाचित भएका छन् । विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर परिसरमा रहेको ४७.३ हेक्टर क्षेत्रफल रहेको...

काभ्रेमा चार लाख नगद सहित १३ जना जुवाडे पक्राउ

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ मा रहेको एक होटलको कोठा नं. १०१ मा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको...

सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

काठमाडौं- पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपाल आयल निगमका...