इशान बाल अस्पतालले मनायो २९औं बार्षिकोत्सव, अन्तराष्टिय सेवा दिने प्रतिबद्धता

काठमाण्डौ । काठमाण्डौ बसुन्धरामा रहेको इशान बाल तथा महिला अस्पतालले आफनो २९औं बार्षिकउत्सव सम्पन्न गरेको छ । बालबालिकाको क्षेत्रमा नीजि क्षेत्रकै उत्कृष्ठ अस्पतालको रुपमा परिचित इशानले आइतबार पत्रकार सम्मेलन गर्दै २९ औ बार्षिकउत्सव मनाइरहँदा...

गाईजात्राको अन्तिम दिन कृष्ण जन्मास्टमीमा यस्तो देखियो भक्तपुरमा फोटोहरू

भक्तपुर ।  कृष्ण जन्माष्टमी अर्थात् भगवान श्रीकृष्णको जन्मजयन्तीको अवसरमा भक्तजनहरूले  भक्तपुरमा बालिएको तेलको बत्तीहरू सहित धार्मिक अनुष्ठान सम्पन्न गर्दै भगवान नारायणलाई प्रार्थना अर्पण गर्छन्। ...

चाँगुनारायणका वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहुँच र प्रभावकारी सहयोग सम्बन्धि अभिमुखिकरण सम्पन्न

चाँगुनारायण, भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेकोछ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिकको स्वास्थ्य, सेवा पहँुच र प्रभावकारी सहयोग सम्बन्धि...

किशोरीहरुका दिन नेपालको तीन दिने तालिम सम्पन्न

भक्तपुर । किशोरीहरुका दिन नेपाल संस्थाले आफ्ना टिम र इन्टर्प्राइजका लागि तीन दिनको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । स्थानीय तहमा योजना तर्जुमा तथा बजेट निर्माण प्रक्रिया विषयक सो तालिममा धादिङ, जनकपुर, हेटौंडा र...

हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्री क्वाटरमा आगलागी

हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालीका वडा...

गठ्ठाघर घटनामा छानबिन समितिको म्याद ३ दिन थप

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई...

खानपानमा सुधार नभएसम्म समाज समाज सुधार हुन नसक्ने : श्रेष्ठ 

भक्तपुर । खानपानमा सुधार नभएसम्म समाज पनि सुधार हुन नसक्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।  श्री राधा कृष्ण सत्सङ्ग भवनमा आयोजित वितक समापन कार्यक्रममा बोल्दै उहाँले खानपानमा सुधार नभएसम्म समाज पनि...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ — सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गृहमन्त्रालयको गत असार १०...

सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु 

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न सुरु गरेको हो । सल्लाघारीको चोङा गणेश वन क्षेत्रको केही सल्लाका...

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६...