कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला
कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ स्थित चन्द्रौटा बजारमा आइतबार बिहान शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ।
स्थानीयवासीले चोक नजिकै राखिएको प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेका...
लालबाबुलाई पत्नीशोक
विराटनगर । एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती निधन भएको हो ।
पण्डितले...
बागमतीमा बाहव बढ्दा ट्याङ्कर बगायो
हेटौंडा । काठमाडौंमा परेको वर्षाको कारण बागमती नदीमा पानीको बाहब बढ्दा एउटा डिजेल लोड गरेको ट्याङ्कर बगाएको छ भने सामान लोड गरेर काठमाडौ जाँदै...
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक...
हेटौंडामा श्री लक्ष्मीनारायण मन्दिरको शिलान्यास
हेटौंडा – बागमती प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल ठकुरीले हेटौंडामा निर्माण हुन लागेको श्री लक्ष्मीनारायण मन्दिरको शिलान्यास गर्नुभएको छ।
शिलान्यास कार्यक्रममा मन्त्री...
सिम्रिक सहकारीद्वारा नि: शुल्क दन्त शिविर
भक्तपुर । सिम्रिक साकाेसले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा नि:शुल्क दन्त शिविर आयाेजना गरेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा...
चाँगुनारायणमा जेष्ठ नागरिकका लागि डिजिटल साक्षरतामूलक तालिम सम्पन्न
भक्तपुर — चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना अन्तर्गत आज डिजिटल साक्षरतासम्बन्धी तालिम सम्पन्न गरिएको...
मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित
भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि...
घुससहित मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जना रंगेहात पक्राउ
कोहलपुर, बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका खरिदारसहित तीन जनालाई रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार मालपोत...
हनी ट्रयापमा पारी काठमाण्डौंमा घर–जग्गा माग गर्ने दुई महिला पक्राउ
भक्तपुर । हनी ट्रयाप गरेर ठगी गरेको अभियोगमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० दमौरा घर भई...