चाँगुनारायणमा ६ महिनामा १३ करोड राजश्व संकलन, बजेट खर्च १६ प्रतिशत
भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड राजश्व संकलन गरेको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार सम्पन्न नगरसभाको १६ औं अधिवेशनमा अर्धवार्षिक प्रगती विवरण प्रस्तुत गर्दै नगर उपप्रमुख रमेश बुढाथोकीले...
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
काठमाडौँ । नेपालको प्रमुख निर्माण कम्पनी एससीसीपीएल र यसको भारतीय साझेदार एआईपीएलले भक्तपुर-नगरकोट-सिपाघाट सडक स्तरोन्नति परियोजनाको लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको छ । सम्झौता रद्द गर्ने निर्णय बारम्बार भएका सम्झौता...
ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण
भक्तपुर ।
विजया दशमीका दिन ब्रम्हायणी मन्दिरमा सेवा गर्ने स्काउटहरुलाई विहिवार प्रमाणपत्र वितरण गरिएको छ ।
स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगर पालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सो प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय स्काउट कार्यालय,...
रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने रिहालगत्तै पुन: पक्राउ गरी काठमाडौं...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा...
अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने : यस्तो छ नयाँ निर्देशन
काठमाडौं । अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : भोलि आदेश आउने सम्भावना
कास्की : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुमाथिको बहस अन्तिम चरणमा पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान सकिएको हो।
आज आरती गुरुङ, पूर्वसांसद...
रिकभरी समूहका युवाका लागि एक महिने महिने पेन्टिङ तालिम थालनी
हेटौँडा । हेटौँडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरूका लागि एक महिने पेन्टिङ तालिमको थालनी भएको छ । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तालिम थालनीको उद्घाटन गरेकी हुन्।
रिकभरिङ समूहका महासचिव सन्दीप शाक्यले काम...
ताथलीमा स्वच्छ हावा सम्बन्धि व्यवहार परिवर्तनबारे अभिमुखिकरण
भक्तपुर । भक्तपुरको ताथलीमा स्वच्छ हावा सम्बन्धि व्यवहार परिवर्तनबारे अभिमुखिकरण गरिएको छ । बढ्दो वायु प्रदूषणले पारेकाे असरलाई न्यूनीकरण गर्नका लागि संघसंस्थाका साथै व्यक्तिकाे भूमिका समेत महत्त्वपूर्ण भएकाले साेही विषयमा जानकारी दिन ताथलीकाे ठूलाे...
एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगी धन्दा सुरु, स्वदेशी र विदेशी पर्यटक मारमा
रुषा थापा
भक्तपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याए पनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल घुम्न विदेशी पर्यटकदेखि वैदेशिक रोजगारीबाट...
एका विहानै ७ म्याग्निच्युडको भुकम्प
काठमाडौं । एका विहानै ७ म्याग्निच्युडको भुकम्प गएको छ ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको...