अनुदानबाट घर पूरा गर्नेको संख्या शून्य
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सरकारी अनुदानबाट घर निर्माण गर्ने पीडितको संख्या शून्य छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प प्रभावित १४ जिल्लामा अनुदान पाउनयोग्य ६ लाख २६ हजार ६ सय ९५ भूकम्पपीडित पहिचान...
भूकम्पबाट सिक्ने कोही भएन : थोरै जग्गामा ठुल्ठूला भवन
काठमाडौं – काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन बन्दै गरेका छन् । जसले गर्दा...
पुनर्निर्माणमा सबै सरकार असफल, अधिकांश भूकम्पपीडित टहरामै
काठमाडौं । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितका बास अहिले पनि टहरामै छ ।
कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी...
सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का
काठमाडौं– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार साँझ ५ बजेर चार मिनेटमा सिन्धुपाल्चोकको बरम्चीलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा,...
आगलागीमा एकै परिवारका तीन बालवालिकाको मृत्यु
नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ । आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै...
स्थानीय चुनाव दुई चरणमा गर्न निर्वाचन आयोगको तीन सर्त,मतदाता नामावली, मतदाता परिचय पत्र र...
काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिप्रति निर्वाचन आयोग सकारात्मक देखिएको छ । तर, उसले तीन सर्त राखेको छ ।
सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको...
मुक्तिनाथ बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत :
मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री सवार बस कागबेनीमा दुर्घटनामा पर्दा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । सदरमुकाम जोमसोमतर्फ आउँदै गरेको तीर्थयात्री सवार नाम ५ ख ६०६७ नम्बरको बस मुस्ताङको...
आज उल्का वर्षा अत्यधिक सक्रिय,नेपालबाट पनि देखिने
काठमाडौं, बैशाख ९ – नेपाली आकाशमा आज उल्का वर्षा अत्यधिक सक्रिय हुनेछ । वैशाख ५ गतेदेखि सक्रिय भएको उल्का वर्षा आउँदो १२ गतेसम्म रहने छ । वैशाख ९ गते ९ः४५ बजे अत्यधिक सक्रिय हुनेछ।...
५५ घरलाई एउटै शौचालय
काठमाडौं – गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो ।
घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् ।
यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको...
पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि...