न्यायपालिका सुधारोन्मुख : प्रधानन्यायाधिश

भक्तपुर । प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताउनुभएको छ । भक्तपुर जिल्ला अदालतको नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनको शनिवार उद्घाटन कार्यक्रममा प्रधानन्यायधिश श्रेष्ठले न्यायिक सुधारका पक्षमा पछिल्लो समयमा भएका प्रयास र उपलब्धीहरुबारे जानकारी गराउँदै...

सशस्त्रको नं. २२ गणमा मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग–२ सम्पन्न

भक्तपुर । सशस्त्र प्रहरी बलको नं. २२ गण हे.क्वा. गुहेश्वरीले सञ्चालन गरेको चार दिने ‘मौसमी प्रकोप प्रतिकार्य अभ्यास भाग २’ आइतवार सम्पन्न भएको छ । नं. २२ गण दुवाकोटमा सम्पन्न अभ्यासको अन्तिम दिन जिल्लास्थित...

झौखेल र चाँगुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरीय विपद्‌ व्यवस्थापन समितिको समन्वयमा चाँगुनारायण नगरपालिका विपद्‌ व्यवस्थापन शाखाद्घारा आज वडा नं ३ र ४ मा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा...

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवस अभिभावकत्व ग्रहण गरिएका विद्यार्थीलाई भर्ना र पोशाक वितरण

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्य समितिले भक्तपुरको लोकन्थली स्थित् सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई भर्ना, पोशाक वितरण र नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । नेपाल निजामती कर्मचारी...

नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

भक्तपुर ।भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदैं गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना...

चाँगुमा चितुवाको आक्रमणबाट बालिका घाईते

भक्तपुर,  भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट १४ वर्षिया बालिका घाईते भएकी छिन । जिल्लाको चाँगुनारायण नगरपालिका–४, साङदहमा शनिवार दिउँसो चितुवाको आक्रमणबाट मामाघर बस्दै आएकी १४ वर्षिया बालिका चयन बस्नेत घाईते भएको हो । बस्नेतको घर सूर्यविनायक नगरपालिका–९...

भक्तपुरबाट हेटौडा जाँदैगरेको स्कुटर दुर्घटना गौतमको मृत्यु

भक्तपुर । दक्षिण ललितपुरको झाँक्रिडाँडा भिरमा स्कुटर दुर्घटनापछि खस्दा चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भट्टेडाँडाका अनुसार दक्षिण ललितपुरको वागमती गाँउपालिका ३ झाक्रिडाँडा भिरबाट स्कुटर खसेपछि चलकको मृत्यु भएको हो । भक्तपुरबाट हेटौडा तर्फ...

बुद्धचित्त मालाको रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लियो

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्त मालाको रुख काटेको घटनाको जिम्मा नेकपा (माओवादी)ले लिएको छ । माओवादीका महासचिव महावीर विज्ञप्ति जारी गरेर उक्त रुखका कारण स्थानीय जनतामाथि राज्य र दलाल तथा तस्करले पटकपटक...

१५० किलो गांजा सहित ७ जना प्रहरीको नियन्त्रण

मकवानपुर । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गांजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गांजा नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४...

घटना घटेको ३५ दिनभित्र दर्ता गर्न स्थानीय निकायको आग्रह

भक्तपुर । सरकारले २०८१ वैशाख १ गतेदेखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेसँगै स्थानीय निकायहरुले व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई अभियानकौ रुपमा सुरु गरेको छन् । व्यक्तिको कानुनी पहिचान र राज्यबट प्रवाह हुने...