मलेसियाको मसाज सेन्टरबाट नेपाली युवतीहरु पक्राउ

मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ । पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा पठाउन यौन कार्यका लागी पठाएको खुलेको हो । मलेसियाको सेलेङ्गर राज्य स्थित...

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । आप्रवासी कामदारको पक्षमा का मगर्दै आएको अन्तर्राष्ट्रिय...

कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र...

नेपाली तराई समुदाय अमेरिकाको ग्रेटर ह्युस्टन शाखा गठन

काठमाडौं । दसैंको अवसरमा अमेरिकाकोह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराई समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन  गरिएको  छ । संस्थाले दिएको जानकारीअनुसार  ह्यूस्टन र यसको आसपासमा बस्ने पचास भन्दा बढीको सहभागिता रहेको थियो। नवगठित नेपाली तराई समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराई इन अमेरिका), ग्रेटर ह्युस्टन शाखाको कार्यसमिती यसप्रकार...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको...

कोरियामा कृषि मजदुरलाई सास्ती

दक्षिण कोरिया- लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७...

कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी

कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ। नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ। यो खबर होम...

कोरियामा किरान्तीलाई साहित्य सम्मान

सोल  – नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किराँतीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको छ । किराँतीको दुई कविता सङ्ग्रह, एक कथा सङ्ग्रह मातृभाषा...

मलेसियामा एक नेपाली मृत्यु

मलेसिया : रोजगारीको सिलसिलामा चार बर्ष अगाडी मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा फेला परेका थिए । मलेसियाको मलक्कामा रहेको डोमिनेट कम्पनीमा विगत ४...

पहिरोमा परी भारतमा तीन नेपालीको मृत्यु

भारतमा पहिरोमा परी तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृत्यु...