नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा सम्पन्न

काठमाण्डौं । नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । समाजका महासचिव चेतनाथ कँडेल हरितले...

समर्पितमा रामकृष्ण ढकाल देखी भुवन सुप्तिहाङसम्मको स्वर

काठमाडौं । इलामका गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक...

तिम्रो श्रीमानले मलाई तिमीलाई चुम्बन गर्न पठाएका छन् (केट चोपिन)

सन् १८५० मा अमेरिकाको मिसौरीमा जन्मेकी केट चोपिनलाई अहिले १९औं शताब्दीको अमेरिकी साहित्यमा महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइन्छ । विशेषगरी उपन्यास र कथा विधामा कलम चलाएकी उनको सुप्रसिद्ध उपन्यास ‘द अवेकनिङ’लाई नारी साहित्यमा महत्वपूर्ण आख्यान...

प्रिन्सिपलको अठारौं कृति ‘मेरो घाम’

पनौति । शिक्षण कर्ममा मात्र नभएर साहित्यिक कर्ममा पनि उत्तिकै दत्तचित्त भएर लागिरहेका पनौतिको सूर्याेदय माविका प्रिन्सिपल एवं कवि सूर्यप्रसाद लाकोजूको ‘मेरो घाम’ विमोचन भएको छ । लाकोजूको उक्त कवितासंग्रह संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका...

महाकवि सिद्धिदास महाजुको साहित्यिक योगदानबारे चर्चा

भक्तपुर । नेपालभाषा साहित्यका महाकवि सिद्धिदास अमात्यको साहित्कि योगदानबारे विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । नेपालभाषा तथा साहित्यको पूनर्जागरण कालका स्रष्टा महाजुको १ सय ५० औं जन्म जयन्तीको अवसरमा भक्तपुरमा आयोजित कार्यपत्र प्रस्तुति...

गजल

विकास प्रहर परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश। बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश। राहत भन्दा जनतालाई अाहत बढी हुनेगरी, सम्झौता र सन्धी गर्दा छातीभरि दुख्छ देश। पराईको उक्साहटमा भाइभाइको लडाइँले, घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश। घर अनि परिवारको...

अब नयाँ पुष्तालाई साहित्य र संस्कृतिको बागडोर दिनुपर्छ : शताव्दी पुरुष

 भक्तपुर : भक्तपुर साहित्यसमाजको २०औं स्थापना दिवस वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले नयाँ पुष्तालाई साहित्य र संस्कृतिमा प्रेरणा दिनुपर्ने समय आएको बताएका छन् । शनिवार भक्तपुर साहित्यक समाजको स्थापना दिवसमा अभिनन्दन ग्रहण गर्दै अब नयाँ...

भुवनेश्वरी माविद्वारा कविता लेखन प्रतियोगिता

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको भुवनेश्वरी माविले माविस्तरीय कविता प्रतियोगिता गरेको छ । विद्यार्थीलाई साहित्यमा रुचि जगाउने तथा अभिव्यक्ति क्षमतामा वृद्धि गर्न आयोजित प्रतियोगितामा सहभागी विभिन्न १६ विद्यालयका विद्यार्थीले कवितामार्फत् देश...

वीपी कोइराला: नेपाली राजनीति र साहित्यका आदर्श

नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकारसमेत हुन्। कोइरालाले १०४ वर्ष लामो जहानियाँ राणाशासनको...

शारिरीक अपांग चित्रकारका ‘सृजनशिल पँखेटा’ प्रदर्शनी

ललितपुर । २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कुपण्डोलको सनराइज क्याफेको हलमा शुरु भएको तीनदिने चित्रकला ‘सृजनशिल पँखेटा’ प्रदर्शनी मंगलबार सम्पन्न हुँदैछ । शारिरीक रुपमा अपांगता भएका सातजना चित्रकारहरुले कोरेका विभिन्न विषयका ४४ वटा सुन्दर...