विधिवतरुपमा दशैंको मासु भित्र्याएर नेवार समूदायले कुछि भ्वय् खाई महाअष्टमी मनाईंदै

भक्तपुर । मोहनी नखःको आज आठौं दिन नेवार समूदायले विधिवतरुपमा दशैंको मासु भित्र्याएर कुछी भ्वय खाई महाअष्टमी पर्व मनाउँदैछन । बडादशैंलाई महोनी नखःको रुपमा मनाउने नेवार समूदायले महाअष्टमीको साँझ कुछी भ्वय खाएर पर्व मनाईन्छ...

विवाहपञ्चमी : फूलबारी लीला सम्पन्‍न

जनकपुर । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्न भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो । जनकपुर । भगवान राम र...

ताथली महायज्ञमा पाँच सय भन्दा बढि जेष्ठ नागरिक सम्मानित

भक्तपुर । ताथलीमा आयोजित महायज्ञमा पाँच सय भन्दा बढि जेष्ठ नागरिक सम्मानित भएका छन् । चाँगुनारायणका विभन्न स्थान तथा जिल्ला भरबाट महायज्ञमा उपस्थित जेष्ठ नागरिकहरुलाई महायज्ञमा दोसल्ला माला तथा रुद्राक्षबाट सम्मानित गरिएको हो । जेष्ठ...

आश्रम निर्माणको कार्यमा बागमती सरकारको पूर्ण साथ रहने छः मन्त्री लम्साल

भक्तपुर । छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणको कार्यमा प्रदेश सरकारको साथ पूर्ण रूपमा रहने बाग्मती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले बताएका छन् । बिहीबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ को...

श्री स्वस्थानी व्रत बस्नाले के फल मिल्छ ?

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान...

अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा भारतका प्रधानमन्त्री मोदी यजमान, ११ दिनदेखि उपवास

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइ त्यसको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको...

दिन दुखिको सहयोग गर्दा जस्तो सन्तुष्टि कतै मिल्दैन: सहमहामन्त्री परियार

भक्तपुर । दिन दुखिको सेवा गर्दा जस्तो मन सन्तुष्टि अरू कुनै कार्य गर्दा नहुने नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा सङ्घीय सांसद जीवन परियारले बताएका छन् । आइतबार भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन...

इन्द्रजात्रा पर्व मनाइँदै, के छ धार्मिक महत्त्व?

काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका...

नगरकाेटकाे महादेव पाेखरीमा मेला लाग्दै: भक्तजन आउने क्रम सुरू

भक्तपुर । परम्परादेखि जनै पूर्णिमाका दिन नगरकोट महादेव पोखरीमा मेला लाग्ने गरेकाे छ । त्यही अन्तरगत भाेलि साेमबार लाग्ने मेलाकाे तयारी पूरा भएको छ । महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका...

आज ऋषि पञ्चमी सप्तऋषिको पूजा गरी मनाइँदै

भक्तपुर । आज ऋषि पञ्चमी पर्व , नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र...