सेकुवा पारखीका लागि गठ्ठाघरमा अगेना सेकुवा घर संचालन

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा अगेनो सेकुवा घर संचालनमा आएको छ । सेकुवा पारखीको लागि सही गन्तव्यका रुपमा उक्त सेकुवा घर संचालनमा ल्याएको सेकुवा घरका संचालकले जनाएका छन् । अगेनोमा विशेषगरी बंगुर, खसी र चिकेनका सेकुवाको...

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

काठमाडौैं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ

काठमाडौ । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी,...

नयाँ वर्षमा चन्द्रागिरि घुम्न जाँदै हुनुहुन्छ ? आइएमई पेबाट केबलकार टिकट काट्दा ३०% क्यासब्याक

काठमाडौं। आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा फ्ल्याट ३० प्रतिशत क्यास ब्याक पाइने भएको छ। यो योजना अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले योजना ल्याएको हो। त्यसैले योजना बिहीबारदेखि सुरु भएर शनिबारसम्म...

स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द

काठमाडौं । अर्बौंको राजस्व नतिरेपछि प्रक्रियागत रूपमा स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्समा अदालतले कारण देखाऊ आदेश दिएको छ । स्मार्टले अन्तिम अस्त्र प्रयोग गरी लाइसेन्स बचाउन गरिएको प्रयासमा पाटन उच्च अदालतले स्वतः रद्द भइसकेको...

तरलता सुविधाबाट राष्ट्र बैंकलाई दुई अर्ब ५३ करोड ब्याज आम्दानी

संकटको समयमा पनि राष्ट्र बैंकले ब्याज आम्दानीलाई प्राथमिकता दिएर ब्याजदर नघटाएको बैंकर्सको गुनासो मूल्यवृद्धिमा चाप नदेखिएर शोधनान्तर बचतमा रहँदा आर्थिक वृद्धिका लागि पनि ब्याजदरमा कटौती गरिन्छ, तर अहिले अवस्था त्यस्तो छैन : राष्ट्र बैंक बैंक...

मध्यपुर थिमि नगरपालिकाद्वारा सहकारी अनुगमन शूरू

मध्यपुर थिमि। मध्यपुर थिमि नगरपालिकाले सहकारी नियमावली जारी गरिसकेपछि पहिलाे पटक आज वडा नं. ३ गठ्ठाघरस्थित कृषि बिकास बचत तथा ऋण सहकारी संस्था लि.काे स्थलगत अनुगमन गरेकाे छ ।  नगरउपप्रमुख तथा स्थलगत अनुगमन तथा समन्वय...

फरवार्ड माइक्रोफाइनान्सको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको  एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा...

भक्तपुर । थी थी उपभोक्ता सहकारी संस्था लिको १४ औ बार्षिक साधारण सभा तथा अधिवेशन भक्तपुर नगरपालिका वडा नं २ का जनप्रतिनिधि एव भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका सदस्य श्री श्यामसुन्दर मातांज्यूको प्रमुख आतिथ्यतामा...

१० महिनामा सात अर्ब २८ करोडको अलैँची र तीन अर्ब ३५ करोडको चिया निर्यात

काठमाडौं। मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड...