क्रिकेटको ‘महाभिडन्त’: अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि

जब पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्यो, धेरैले कामना गरे, भारत पनि पुगोस् । बंगलादेशलाई पन्छाउँदै भारत पनि फाइनलमा पुगेको छ । र, विश्वका लाखौं क्रिकेट सर्मथकले हेर्न चाहेको भारत र पाकिस्तानको फाइनल भिडन्त भोलि हुनेछ...

पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो, यस्तो छ कारण

काठमाडौं । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको छ...

च्याम्पियन्स ट्रफि क्रिकेटः दक्षिण अफ्रिकासँग हार्‍यो श्रीलंका

च्याम्पियन्स ट्रफि क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हराएको छ । ३ सयको लक्ष्य पछ्यएको श्रीलंकालाई ४१ ओभर ३ बलमा २ सय ३ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी...

ललित स्मृति यु १८ फुटबल : आर्मीको लगातार दोस्रो जित

काठमाडौं । साबिकको बिजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ५ – १...

‘एभरेस्ट म्याराथन’ को उपाधि सुमन र निरकलालाई

सोलुखुम्बु : विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन्। आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी...

बार्सिलोनालाई लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि

काठमाडौं । बार्सिलोनाले लगातार तेस्रो सिजन स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा डिपोर्टीभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले लगातार तेस्रो पटक उपाधि जितेको हो । कोपा डेल...

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज इंग्ल्यान्डको पोल्टामा

काठमाडौं । घरेलु टोलि इंग्ल्यान्डले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई २ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो । साउथह्याम्पटनमा भएको रोमान्चक खेलमा दक्षिण...

प्रथम अन्र्तराष्ट्रिय वादोमा नेपाल च्याम्पियन

काठमाडौं । प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा...

नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमामा मलेसियालाई बराबरीमा रोक्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियालाई बराबरीमा रोकेको छ । सोमबार साझा भएको पहिलो खेलमा नेपालले घरेलु टोलिलाई उसैको मैदानमा १ – १ गोलको बराबरीमा रोकेको हो...

मेसीमाथिको प्रतिबन्ध फुकुवा

जुरिच,  - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ । विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता...