वायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल फाइनलमा

इन्ग्लिश क्लब लिभरपुल युरोपियन फुटबलको नयाँ सिजन सुरु अघि (प्रि सिजन) जर्मनीमा हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति  भएको खेलमा जर्मन च्याम्पियन वायर्न म्युनिखलाई ३ – ० ले पराजित...

सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ समर ओलम्पिक खेलकुद अन्तर्गतको सन् २०२८ को संस्करण अमेरिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सोमबार राति एक प्रेस विज्ञप्तिबाट सन् २०२८ को ओलम्पिक अमेरिकामा गर्ने जनाएको हो...

बाल क्लवलाई खेलकूद सामग्री हस्तान्तरण

भक्तपुर । बाल संरक्षण तथा सम्बद्र्धन उपसमिति साबिकको सूर्यबिनायक नगरपालिका वडा नं. ६ ले वडामा रहे का बाल क्लवहरुलाई खे लकूद सामग्री हस्तान्तरण गरिएको छ । उपसमितिका संयोजक विश्वराम थापाका अनुसार वडामा रहेका ७ बाल क्लवलाई खे लकूद...

नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित

काठमाडौं । नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्दै नेपालले तेस्रो जित निकालेको हो...

मलेसियाद्वारा ५९ रनको लक्ष्य प्रस्तुत

सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसियन क्षेत्रको छनोटको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ५९ रनको लक्ष्य दिएको छ । मलेसियाले दिएको ५९  रनको सामान्य लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ...

आईसीसी महिला विश्वकप क्रिकेटमा भारतको पहिलो हार

काठमाडौं । भारतले इंग्ल्यान्ड  र वेल्समा जारी आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा पहिलो हार बेहोरेको छ । पछिल्लो चार खेलमा पराजित रहेको भारत शनिबार राति दक्षिण अफ्रीकासँग ११५ रनले पराजित भएको हो । इंग्ल्यान्डको लेष्टरमा...

भक्तपुर नगरपालिकाले गर्यो खेलाडी सम्मान (नामावली सहित)

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाले शुक्रबार वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । ख्वप इन्जिनियरिङ कलेजको हलमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र...

जोकोभिक, फेडेरर र केर्बर विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर दुई सर्बियन नोभाक जोकोभिक र तेस्रो वरियताका स्विस खेलाडी रोजर फेडेररले विम्बल्डन टेनिसको पुरुष एकलतर्फ तेस्रो चरणमा स्थान बनाएका छन् । पहिलो चरणमा वाकओभर पाएका जोकोभिक र फेडेररले बिहिबार राति भएको...

ह्याङ्ला आदिवासी तामाङ् समाजद्वारा खेलाडी सम्मानित

भक्तपुर । ह्याङ्ला आदिवासी तामाङ् समाज तथा आदिवासी युवा तथा खेलकुद समितिले भक्तपुरमा सितेरियो कराँतेका खेलाडीलाई सम्मान गरेको छ । भक्तपुरमा एक कार्यक्रम गर्दै समाजले २०७४ जेष्ठ ३० गते देखि असार ३ गते सम्म...

नेपाली यू–१९ टोलीद्वारा नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमी पराजित

काठमाडौं । आइसीसी यू–१९ विश्वकप छनोटको तयारीको लागि भारतमा रहेको नेपाली यू–१९ टोलीले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार भएको अभ्यास खेलमा नेपाली टोलीले नोयडाको टिम फ्रेन्डस् स्पोर्टस एकेडमीलाई १२१ रनले पराजित गरेको...