नेपाली क्रिकेट खेलाडीले १५ महिना देखि रोकिएको तलब पाउने

नेपाली क्रिकेट खेलाडीले १५ महिना यता देखि बाँकि रहेको तलब पाउने भएका छन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड बैठकले नेपाली खेलाडीको रोकिएको पछिल्लो १५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो। दुबईमा बसेको आईसीसीको डेभलपमेन्ट...

लिग लिडर चेल्सीको सहज जित, उपाधि जित्ने सम्भावना बलियो हुँदै

काठमाडौं, बैशाख १३— लिग लिडर चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले उथह्याम्प्टनमाथी ४–२ को सहज जित निकालेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन...

नेइमार प्रभावशाली व्यक्तिको सूचिमा

काठमाडौं । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्। यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई फुलबल खेलाडी नेइमार र टम ब्राडी मात्रै...

भक्तपुरमा आयोजीत दुवाथोलन खेलमा आर्मीको कब्जा

भक्तपुर। भक्तपुरमा पहिलो पटक सम्पन्न दुवाथोलन खेलमा नेपाल आर्मीले कब्जा जमाएको छ । भक्तपुर ट्राइथालेन संघले आयोजना गरेको दुवाथोलन खेलमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो बिधाको उपाधि नेपाल आर्मीले कब्जामा लिएको हो । त्यस्तै...

अर्जेन्टिनाको फुटबल टोलीका प्रशिक्षक बर्खास्त

ब्युनोस आयर्स, चैत २९ – अर्जेन्टिनाले राष्ट्रिय टोलीका फुटबल प्रशिक्षक एडगार्डो बाउजालाई बर्खास्त गरेको छ । राष्ट्रिय टोलीले पछिल्लो समय खराब नतिजा निकालेपछि उनलाई बर्खास्त गरिएको हो । पछिल्ला आठ विश्वकप छनौट खेलमा अर्जेन्टिनाले मात्र तीन...

चेल्सीको उपाधि यात्रा बलियो बन्दै, ७ अंकको अग्रता कायमै

लिग लिडर चेल्सीले इंंग्लिस प्रिमियर लिग फुटबलमा आफ्नो शिर्षता कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३ – १ ले पराजित गर्दै चेल्सीले आफ्नो उपाधि यात्रा समेत कायम राखेको छ...

सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग आजबाट सुरु

नेपालकै सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण आज बाट सुरु हुँदैछ । धनगढीमा आगामी बैशाख ९ गतेसम्म चल्ने डीपीएल क्रिकेटमा ६ टिमको सहभागिता रहने छ । टी–ट्वान्टी फरम्याटमा हुने...