भारतलार्इ २–० ले हराउँदै नेपाल बन्यो यू१८ साफ च्याम्पियन

काठमाडौं । भुटानको थिम्पुमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतलाई २–० ले हराउँदै नेपाल विजयी भएको छ । भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता...

नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार सेमिफाईनलमा

अशेष लामिछाने, बागिश्वरी । नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार क्वाटरफाईनलका खेलमा विजयी भएका छन् । शनिवार भएको खेलमा लामास्टारले पीवाईसी ए लाई हराउँदै आफु सेमिफाईनलमा प्रवेश गरेको हो भने वीपीएस वी ले वीपीएस...

नागथली फुटसल टुर्नामेन्टमा वीपीएसका तीनै टिम क्वाटरफाईनलमा

अशेष लामिछाने । बागिश्वरी, नागथली फुटसल टुर्नामेन्टको आयोजक वीपीएसका तीनै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । नागथलीमा जारी फुटसलको आज भएको पहिलो खेलमा वीपीएस सी ले हेल ब्वईजलाई १२ गोल हनेको छ । खेलमा...

नागथली फुटसल टुर्नामेन्टमा लास्ट स्ट्याण्ड ख्वप र थम्स अप वरावरीमा रोकिए लामास्टार र वीपीएस...

अशेष लामिछाने, वागिश्वरी । आरटीआई सेन्टर नगरकोटको आयोजनामा नागथली फुटसल टुर्नामेन्टको तेस्रो दिनको पहिलो खेलमा लास्ट स्ट्याण्ड ख्वप र थम्स् अप एक एक गोलका साथ वरावरीमा रोकिएका छन् । लास्ट स्ट्याण्ड ख्वपका लागि उज्जोलले गोल...

सुरवीर बने बुद्धिचाल च्याम्पियन

भक्तपुर : बुद्धिचालका राष्ट्रिय खेलाडी सुरवीर लामाले भक्तपुरमा मंगलबार सकिएको राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।नेपाल क्रान्तिकारी युवा संघको २७ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा ६ दशमलव ५ अंकका साथ प्रथम...

संवाहकद्वारा आयोजित कराँते किक बक्सिङका समाचार लिङकहरु

Ratopati उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न nayanepalnews कराँते किक बक्सिङ प्रतियोगिता सम्पन्न changupost उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता सम्पन्न setopati उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न gorkhapatraonline उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न onlineraftar उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता...

नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईज लाई ३ ० ले...

अशेष लामिछाने । बागिश्वरी , नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईजलाई ३ शुन्यको अन्तरले हराएको छ । कालिकाले लगातार एक तर्फी दवावमा राख्दै हेल ब्वाईजलाई हराएको छ । खेलमा विजय...

नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार बरावरीमा

अशेष लामिछाने । बागिश्वरी । आरटीआई सेन्टर नगरकोटको आयोजनामा नागथली फुटसल टुर्नामेन्टको पहिलो खेलमा वीपीएस वी र लामास्टार २ २ गालका साथ वरावरिमा टुङगिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ वागिश्वरीमा आयोजित नागथली फुटसल टुर्नामेन्टको...

सुडालमा खेलाडी सम्मानित

सुडाल । संवाहक डटकमको आयोजनामा उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाललाई राष्ट्रिय रुपमा खेल क्षेत्रवाट चिनाउन योगदान पुञ्याउने तीन खेलाडीलाई सम्मान गरिएको छ । सुडालमा नै जन्मेर राष्ट्रिय एवं...

उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुरको पूर्वी भेगमा रहेको सुडालमा पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको आरक्षण स्कुलमा संवाहक डटकमले आयोजना गरेको सो प्रतियोगिता शनिबार...