‘एभरेस्ट म्याराथन’ को उपाधि सुमन र निरकलालाई

सोलुखुम्बु : विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन्। आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी...

बार्सिलोनालाई लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि

काठमाडौं । बार्सिलोनाले लगातार तेस्रो सिजन स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा डिपोर्टीभो एलाभेसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले लगातार तेस्रो पटक उपाधि जितेको हो । कोपा डेल...

दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज इंग्ल्यान्डको पोल्टामा

काठमाडौं । घरेलु टोलि इंग्ल्यान्डले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई २ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो । साउथह्याम्पटनमा भएको रोमान्चक खेलमा दक्षिण...

प्रथम अन्र्तराष्ट्रिय वादोमा नेपाल च्याम्पियन

काठमाडौं । प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो । १५० पदकका लागि भएको प्रतिस्प्रर्धामा...

नेपाली महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमामा मलेसियालाई बराबरीमा रोक्यो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली मलेसियालाई बराबरीमा रोकेको छ । सोमबार साझा भएको पहिलो खेलमा नेपालले घरेलु टोलिलाई उसैको मैदानमा १ – १ गोलको बराबरीमा रोकेको हो...

मेसीमाथिको प्रतिबन्ध फुकुवा

जुरिच,  - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी स्ट्राइकर तथा बार्सिलोनाका प्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीमाथि लगाइएको चार अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध शुक्रबारबाट हटाएको छ । विश्वकप छनौट चरणको खेलअन्तर्गत गत हप्ता...

नेपाली क्रिकेट खेलाडीले १५ महिना देखि रोकिएको तलब पाउने

नेपाली क्रिकेट खेलाडीले १५ महिना यता देखि बाँकि रहेको तलब पाउने भएका छन। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्ड बैठकले नेपाली खेलाडीको रोकिएको पछिल्लो १५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो। दुबईमा बसेको आईसीसीको डेभलपमेन्ट...

लिग लिडर चेल्सीको सहज जित, उपाधि जित्ने सम्भावना बलियो हुँदै

काठमाडौं, बैशाख १३— लिग लिडर चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले उथह्याम्प्टनमाथी ४–२ को सहज जित निकालेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन...

नेइमार प्रभावशाली व्यक्तिको सूचिमा

काठमाडौं । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्। यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई फुलबल खेलाडी नेइमार र टम ब्राडी मात्रै...

भक्तपुरमा आयोजीत दुवाथोलन खेलमा आर्मीको कब्जा

भक्तपुर। भक्तपुरमा पहिलो पटक सम्पन्न दुवाथोलन खेलमा नेपाल आर्मीले कब्जा जमाएको छ । भक्तपुर ट्राइथालेन संघले आयोजना गरेको दुवाथोलन खेलमा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो बिधाको उपाधि नेपाल आर्मीले कब्जामा लिएको हो । त्यस्तै...