तीनवर्षपछि हुन लागेको सार्क क्षयरोग केन्द्र सञ्चालक समितिको वैठक अझैं अनिश्चित

बलराम प्यासी काठमाण्डौ । हरेक वर्ष अनिवार्य बस्नुुपर्ने सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र सञ्चालक समिति (गर्भनिङ्ग वोर्ड) को वार्षिक वैठकको मिति अmभैmसम्म तय हुन...

३ लाख १ हजार ४९० नेपाली परिवारसँग छैन शौचालय

काठमाडौं ।  हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमका साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो...

जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो…..

बलराम प्यासी काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान...

डा.पिया दम्पत्तिबाट क्यान्सरमा तीन लाख राशीको पुरस्कार स्थापना

बलराम प्यासी काठमाण्डौ । वरिष्ठ क्यान्सर तथा छातीरोग विशेषज्ञ डा. मदनकुमार पिया र उहाँकी धर्मपत्नि ईला पियाको नाउँबाट तीन लाख रुपैयाँ राशीसहितको ‘डा.मदन—ईला पिया क्यान्सर...

एचआइभी सङ्क्रमितहरूका लागि नयाँ आशा

राजेश दिदिया भक्तपुर ।  एचआइभी सङ्क्रमितहरूका लागि नयाँ आशा पलाएको छ ।  एचआइभी सङ्क्रमित सबै व्यक्तिहरूका लागि चाँडै नै सुईमार्फत दिने एआरटी उपलब्ध हुने भएपछि...

भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम

विकास प्रहर , भक्तपुर ।भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन्। भक्तपुर अस्पताल प्रदेश अस्पतालका रूपमा सञ्चालन भए देखिनै नेपालकै उत्कृष्ट...

सिद्धि स्मृति अस्पतालमा आमाको दूध सङ्कलन तथा वितरण सेवा

भक्तपुर । सिद्धि स्मृति अस्पतालले नवजात शिशुहरूका लागि विशेष सेवा सुरु गरेको छ, जसअन्तर्गत आमाको दूध सङ्कलन र वितरण गरिन्छ। नवजात शिशुहरूको लागि आमाको दूध...

भक्तपुरमा एचआइभी सङ्क्रमित सरकारी सेवा बाट पनि वञ्चित छन् 

भक्तपुर । भक्तपुरमा एचआइभी सङ्क्रमितहरू सरकारी सेवा बाटा वञ्चित हुनु परेको सार्वजनिक भएको छ । भक्तपुरमा सुरुवातको आयोजनामा भएको एचआइभी एड्स र क्षति न्युनिकरण तथा...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा...

दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लागि निवेदन दिन सूचना जारी

काठमाडौँ । दक्षिणकाली नगरपालिकाले स्वास्थ्य संस्था सञ्चालन स्वीकृति लिनका लागि निवेदन पेश गर्न सूचना जारी गरेको छ । शुक्रबार नगरपालिको सूचना जारी गर्दै सूचना जारी...