निजामती अस्पतालद्वारा राज्यकोषको करोडौं बर्बादी, अख्तियारले माग्यो १० करोड बढीको उपकरण खरिदका फाइल

सेटिङमा उपकरण ल्याएर थन्क्याइयो –सक्कली भन्दै नक्कली सामान खरिद –बढ्दो अनियमितताका कारण सेवाप्रवाहमा ह्रास काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमांडौ । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष...

भक्तपुरमा ६२४ डेंगु सङ्क्रमण पुष्टि, रक्तदान गर्न आग्रह

  भक्तपुर । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुँदा भक्तपुरमा ने ६२४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)...

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो...

कर्णालीमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरणका लागि नमुना कार्यक्रम सञ्चालन

सुर्खेत : कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन विशेष नमुना कार्यक्रम कार्यान्वयन गर्ने भएको छ। जनचेतनाको अभाव, आर्थिक कमजोर अवस्था र भौगोलिक...

दक्षिण ललितपुरका विकट गाउँमा निःशुल्क वृहत प्रजनन स्वास्थ्य शिविर

ललितपुर । गत असोज १२ गते आएको बाढी पहिराका चपेटामा परेका समुदायलाई लक्षित गरि नेपाल नेपाल परिवार नियोजन संघ उपत्यका शाखाले विभिन्न ८ ठाउँमा...

१७ लाख किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले...

भक्तपुरमा विश्व औलो दिवस विविध कार्यक्रमसहित सम्पन्न

भक्तपुर । विश्वभर हरेक वर्ष अप्रिल २५ तारिखमा मनाइने विश्व औलो (मलेरिया) दिवस नेपालमा समेत शुक्रबार विविध कार्यक्रमहरूमार्फत मनाइएको छ। यस वर्ष ‘औलो हटाउन तयार...

१३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाडौँ  । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)...