७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल ?

काठमाडौं  - नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भउका छन् । चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७...

अवैध वधशाला तत्काल हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगर प्रहरीले काठमाडौंमा अवैध रूपमा सञ्चालन हुँदै आएका वधशालाहरू तत्काल हटाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का स्थानीय बासिन्दाबाट महानगर प्रहरीसमक्ष जनगुनासो आएपछि यस्ता बधशालाहरू तत्काल हटाउन महानगर...

पत्थरीको अप्रेशन गर्दा मिर्गौला निकालियो

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाडः काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट...

काठमाडौंमा ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक

काठमाडौँ। बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ। कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

भक्तपुरको मुनि बिहारमा क्षयरोग परिक्षण

भक्तपुर– भक्तपुरको इनाचोमा रहेको मुनि बिहारमा आज क्षयरोग परीक्षण गरिएको छ । डिआर तथा क्षयरोग सेवा कार्यक्रम अन्तर्गत विभिन्न समुदायमा क्षयरोग पत्ता लगाई उपचार गरिने उद्देश्यले संचालन गरिएको उक्त क्षयरोग परीक्षण कार्यक्रममा बिहारका महिला, पुरुष...

कीर्तिपुरका ३ औषधि पशल सिलबन्दी

काठमाडौं । स्वीकृति नलिइ सञ्चालन गरिएका कीर्तिपुरका तीन वटा औषधि पशल  सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हीत संरक्षण विभागको नेतृत्वको अनुगमन टोलिले बिहीबार कीर्तिपुर स्थित ३ औषधि पशललाई सिलबन्दी गरेको छ...

विश्व योग दिवस विश्वभरमै मनाइदै

काठमाडौं । जुन २१ तारिख अर्थात् विश्व योग दिवस । योगको महत्वको चर्चा गर्दै संयुक्त राष्ट्रसंघले दुई वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको हो । नेपालमा पनि दोस्रो ‘विश्व...

पुत्र मोहले बढ्दै छ गर्भपतन

सुर्खेत : सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा...

पाको अस्पताल शिशु सेवा

भक्तपुर । वि.स. १९६१ असार १७ गते श्री चन्द्रलोक डिस्पेन्सरीबाट स्थापित भएको भएको भक्तपुर अस्पताल सेवामा भने शिशु अवस्था मै रहेको छ । भक्तपुर अस्पताल स्थापनाको उमेरले एक सय १२ वर्ष पुरा हुन केहि दिन...

मासुमा हदैसम्मको लापरबाही : ससेजमा प्राणघातक सोडियम नाइट्रेट भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ। नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो। आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन...