Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्पपछि १ हजार २११ परकम्प

तिब्बत:- दक्षिणपश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार दिउँसो ३ बजेसम्म कूल एक हजार २११ वटा परकम्प पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ। चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त...

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कुल ६४६ परकम्पन पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार...

आफूहरूलाई बलात्कार गर्ने बुवालाई सुतिरहेकै बेला आगो लगाइदिएपछि

काठमाडौं । आफुहरुलाई बलात्कार गर्ने बाबुलाई सुतिरहेको अवस्थामा दुई दिदी बहिनीले आगो लगाई दिएका छन् । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको...

चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५...

भारतीय पत्रकारको शव सेप्टी ट्याङ्कीमा फेला

काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ । भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्तिसगढका पत्रकार थिए । बेलायती विश्व च्यानल बीबीसीका अनुसार ३२ वर्षका पत्रकार अंग्रेजी नयाँ वर्षबाट हराइरहेका...

कामदारको अधिकार सम्बोधन गर्न कुवेतमा नयाँ कानुन

काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत २८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण, भिसा ट्रेडिङ तथा आप्रवासी कामदारको उपचारजस्ता...

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि आज

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको आज अन्त्येष्टि गरिने भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि प्रधानमन्त्री निवासबाट कांग्रेस मुख्यालय ल्याइएको छ । डा। सिंहकी पत्नी गुरशरण कौर र छोरी दमन सिंहले...

सांसदहरूबीच भिडन्त, हत्या प्रयासको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी

गृहमन्त्री अमित शाहले बाबासाहेब भीमराव अम्बेडकरका विषयमा गरेको टिप्पणीका विषयमा विवाद बढ्दै जाँदा भारतीय सांसदहरू संसद् भवनबाहिर आपसमा भिडेका छन् भने यो मामिला पुलिस थाना समेत पुगेको छ। सत्तारुढ भाजपा र विपक्षी कंग्रेसका सांसदहरूले एकअर्कालाई आफूमाथि...

पक्राउ परेकै दिन धरौटीमा छुटे भारतीय अभिनेता ‘अल्लु अर्जुन’

भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेको केही घण्टामै धरौटीमा रिहा भएका छन् । तेलंगानाको उच्च अदालतले उनलाई ५० हजार भारु जमानतमा रिहा गरेको हो । चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका समय भएको भागदौडमा एक...

युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना

माल्टा। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ । युरोपमा सुरक्षा र सहयोग सङ्गठन (ओएससिई) को वार्षिक मन्त्रिस्तरीय बैठकमा...