एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

अलिराजपुर। भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला परेका छन् । मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँच जना घरभित्र...

नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

काठमाडौं । प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण पदमा छन् । देश चलाउने जिम्मेवारी उनकै काँधमा छ । यो महत्त्वपूर्ण जिम्मेवारी...

को हुन् विश्वमा सबैभन्दा धेरै तलब खाने प्रधानमन्त्री र राष्ट्रपति

काठमाडौँ - सिंगापुरका प्रधानमन्त्री संसारमा सबैभन्दा धेरै तलब पाउने नेता हुन् । सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङले वार्षिक २२ लाख अमेरिकी डलर (२९ करोड ४६ लाख...

भारतको निर्वाचन ५४३ क्षेत्रकै नतिजा आउँदा कुन दलले कति सिट जिते ?

काठमाडौं ।  भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। गुजरातको...

म्यान्मारस्थित नेपाली राजदूतावासमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

यांगौं । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा गरेको छ । यांगौंस्थित वनारसी नेपाली विहारका...

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना

तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही पनि जीवितै रहेको...

सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

जगदलपुर । भारतीय सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो...

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा...

एचआईभी संक्रमितको जीन सम्पादन गरेर एचआईभी हटाउन सकिने दावी

वीवीसी । वैज्ञानिकहरूले एचाईभी सङ्क्रमित कोषहरूबाट उक्त भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीबाट मुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेकाे आराेप...