कारागारबाट कैदी भाग्नेक्रममा झडप हुँदा १२ जनाको मृत्यु, ११ जना घाइते

—भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् । पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको...

कश्मिरमा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

भारत प्रशासित कश्मिरमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।  कश्मिर सरकारको गृह विभागले बुधबार एक सूचना जारी गर्दै महिना दिनका लागि सामाजिक सञ्जाल चलाउन नपाउने बताएको छ। सामाजिक सञ्जालको पोस्ट हुने तस्बिर...

माओवादीको आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

छत्तीसगढ – सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी २६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी भनेर चर्चित माओवादीहरुको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका २६...

उत्तर कोरियाको अर्को धम्कीः संसारलाई ध्वस्त पार्न हाम्रो तीनवटा बम काफी

एजेन्सी, बैशाख १० – केही जानकारका अनसार उत्तर कोरियाको जमिनमाथि तेस्रो विश्वयुद्धको बिजारोपण भइरहेको छ ।  त्यहाँका नेता किम जोंग ऊनले समय समयमा विभिन्न धम्की दिँदै आएका छन् । यसै क्रममा उनले संसारलाई नै ध्वस्त...

भेनेजुएलामा सरकारविरोधी प्रदर्शन, १५ को मृत्यु

भेनेजुएलामा सरकारविरोधी प्रदर्शन झन् चर्किएको छ । गत अप्रिल १९ देखि सुरु भएको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म १५ प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । बिहीबार र शुक्रबारको प्रदर्शनमा मात्र राजधानी काराकासमा...

अफगानिस्तानमा तालिवानको भीषण हमला : १४० सैनिकको मृत्यु, दर्जनौँ घाइते

तालिवान लडाकुले अफगानिस्तानको उत्तरी सहर मजारको एउटा सैनिक पोस्टमा आक्रमण गर्दा १ सय ४० भन्दा बढी सैनिकको मृत्यु भएको छ । सेनाको पोसाकमा आएका लडाकुले शुक्रबार साप्ताहिक प्रार्थना गरेर फर्केका सेनामाथि हमला गर्दा ठूलो...

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु,

काबुल, । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र...

चीनमा १४ मन्त्री सहित ८५ हजार सरकारी कर्मचारीलाई कारबाही

बेइजिङ, ५ वैशाख - कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी)का अनुशासन निरीक्षण अधिकारीले यस वर्षको सुरुदेखि चार महिनाभित्रमा देशभरी ८५ हजार सरकारी अधिकारीहरुलाई अनुशासनहिन कार्य गरेको आरोपमा कारबाही गरेको छ । यसप्रकार कारबाहीका पर्ने व्यक्तिहरुका प्रान्तीय...

कति शक्तिशाली छ उत्तर कोरिया ?

अमेरिकालाई किमको सन्देशः तिम्रै देशमा हमला गर्न सक्छौं यतिबेला कोरियाली प्रायदिपमा युद्ध भडकिने खतरा बढिरहेको छ । नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार विकाश गरिरहेको दावी गर्दै त्यसलाई निस्तेज पार्न युद्ध नै...

तिब्बतमा २७०० वर्ष पुरानो चिहान भेटियो

चिनको स्वात्त क्षेत्र तिब्बतको बोमिमा भर्खरै गरिएको १३ वटा चिहानको खोजी गर्ने क्रममा २७ सय वर्ष पुरानो चिहान भेटिएको छ। क्षेत्रिय साँस्कृतीक अवसेस सँस्थाका अनुसार खोजी गरिएका १३ वटा चिहानहरु १८०० वर्ष देखि २७००...