अमेरिकालाई उत्तर कोरियाको चेतावनी : परमाणु आक्रमणको प्रतिवाद गर्न तयार छौं

कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् । “हामी हरेक आक्रमणको सामना गर्न...

किन बढ्दैछ संसारभर रासायनिक हतियारको होड

संयुक्त राष्ट्र सङ्घले प्रतिवन्ध लगाएको लामो समय भएपनि संसारभर रासायनिक हतियारको प्रयोग एवम् होडबाजी भने हालसम्म अन्त्य भएको छैन । बरु बढ्दै गएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस र सोभियत सङ्घका समकक्षी...

भेनेजुएलामा जनआन्दोलन पाँचजनाको मृत्यु, राजधानी तनावग्रस्त

भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । गत बिहीबार साँझ (नेपाली समय अनुसार शुक्रबार बिहान) ठूलो हावाहूरी तथा मौसमी झरी परे ता पनि राजधानी काराकसको समृद्ध पूर्वी इलाकामा...

सेक्स वर्करहरु सडकमा नारा जुलुस गर्दै निस्केपछि

एजेन्सी । पेरिसको सडकमा अनौठो दृश्य देखियो । यौनकर्मी महिलाहरु सडकमा विरोध प्रदर्शनमा उत्रिए । उनीहरुको संख्या करिब १५० थियो । हातमा प्लेकार्ड र ब्यानरसहित उनीहरु सडकमा थिए र विरोधमा उनीहरुले नारा लगाइरहेका थिए, ‘सेक्स...

अमेरिकामाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी, ट्रम्पले पनि दिए ड्रोन आक्रमण गर्ने अधिकार

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यास नरोके अमेरिकामाथि आक्रमण गरिने चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति केसीएनएसले यस्तो जानकारी दिएको हो ।अमेरिकी सेनाले सुरक्षा दिने बहानामा दक्षिण...

जनतालाई योगी सरकारको उपहार: तीन रुपैयाँमा खाजा, पाँच रुपैयाँमा खाना

राज्यका सबै सहरमा अन्‍नपूर्णा भोजनालय खोलिने गोरखपुर: भारतको दक्षिणी तमिलनाडु राज्यमा अम्मा अम्मा क्यान्टिनमार्फत जनतालाई केही रुपैयाँमा खाजा खाना खुवाइरहेका बेला उत्तरप्रदेशमा पनि त्यस्तै अभ्यास हुने भएको छ। उत्तर प्रदेशको योगी आदित्यनाथको सरकारले चाँडै नै अन्‍नपूर्णा...

समुद्री लुटेरासँग एकसाथ भिडे चिनियाँ र भारतीय सेना

नयाँ दिल्ली: दलाई लामालाई लिएर भारत र चीनको सम्बन्धमा तिक्तता बढिरहेका बेला यी दुई देशका सेना एउटा अप्रेशनका लागि एकैठाउँ उभिएका छन् । दुवै देशका नौसेना मिलेर एक संयुक्त अपरेशनलाई सफल बनाएका हुन् । समाचार...