दुरुपयोगको कारण क्षयरोगको अनुदान सहयोग बन्द

काठमाडौं । विगत २० वर्ष अघिदेखि नेपालका क्षयरोगीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएको नर्वेका मुटुरोगी तथा क्षयरोगीहरुको संस्था नर्वेजियन हार्ट एण्ड लंग्स डिडिज एसोसियसन (एलएचएल) ले सन् २०१८ को जनवरीदेखि नेपाललाई दिँदै आएको अनुदान सहयोग...

गलत तथ्यांक देखाएर अत्याँउदै क्षयरोग केन्द्र

काठमाडौं । नेपालमा क्षयरोग सर्ने दर, क्षयरोगीको वास्तविक संख्या, क्षयरोगबाट मर्नेहरुको संख्या एकिन नभएपनि सरकारको राष्ट्रिय क्षयरोग केन्द्रले भने अन्दाजको भरमा ‘दैनिक १ सय २० जनालाई क्षयरोग लाग्ने गरेको दैनिक २० जना मर्ने गरेको’ डरलाग्दो...

युरोपको रोजगारी त खाडीको भन्दा पनि खत्तम, नेपालबाट युरोपमा मानव तस्करी : १० लाख...

काठमाडौं– वैदेशिक रोजगारीका लागि युरोपियन देश नेपाली युवाहरुका लागि ‘ड्रिम’ हुन सक्छ। लाखौं खर्च गरेर त्यहाँ पुग्ने नेपालीको संख्या यसरी बढिरहेको छ कि मेनपावरमा पैसाको चलखेल मात्र होइन नेताहरुकै ‘सोर्सफोर्स’सम्म चल्ने गर्छ। युरोपको रोजगारीमा आकर्षण...

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणासभाको उद्घाटन शत्रमा बोल्दै शनिबार सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा...

दोक्लममा आँखा नलगाउन चीनको भारतलाई चेतावनी

चीन: चीनले विवादित सीमा क्षेत्र दोक्लमको विषयमा टिकाटिप्पणी नगर्न भारतलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले नियमित पत्रकार सम्मेलनमा दोक्लम चीनको भूभाग भएको स्पष्ट पार्दै त्यहाँ सडक निर्माण भइरहेको र त्यो पूर्ण...

दुईसय पैतालीस हप्तामा पनि सफा भएन बाग्मति

काठमाडौं : वाग्मती सफाइ महाअभियान थालिएको २४५ हप्ता पुरा भए पनि बाग्मतिको नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर...

डा गोविन्द केसीद्वारा त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग

काठमाडौं: स्वास्थ्य क्षेत्रको सुधारको लागि लामो समययता संघर्ष गर्दै आएका डा गोविन्द केसीले त्रिविका पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। अदालती आदेश र सरकारको निर्णय नै लत्याउँदै त्रिविका पदाधिकारी अघि बढ्न लागेको भन्दै केसीले उनीहरुलाई...

किशोरावस्था अब १० देखि २४ वर्षसम्म रहने

वैज्ञानिकहरूले किशोरावस्थाको अवधि बढ्दै गएको र अब त्यो १० देखि २४ वर्षसम्म रहन थालेको बताएका छन् । उनीहरूले सरकारका नीति र कानूनलाई समयानूकुल बनाउन किशोरावस्थाको परिभाषामा परिमार्जन आवश्यक रहेको उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरूले पोषणमा आएको...

प्रदेश राजधानीमा भुमाफियाको आँखा

भक्तपुर । प्रदेशको राजधानीमा भुमाफियाको आँखा गाडिएको छ । जग्गा दलाल र भु माफियाहरुले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा तोकाउन हाल राजनीतिक दलका नेताका घर चाहर्न थालेका छन् । सरकारले ७ तै प्रदेशको अस्थाई राजधानी तोक...

दोलखालाई केन्द्र बनाएर भुकम्प

दोलखा: दोलखा केन्द्रविन्दु भएर शुक्रबार परकम्प गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । एक महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दु...