हराएका ऋषिदेव खोलामा मृत भेटिए
काठमाडौं । केही दिनदेखि बेपत्ता रहेका मोरङको रतुवामाई नगरपालिका ५ मुसरभिट्टाका ५२ वर्षीय वासुदेव ऋषिदेव सोही ठाउँमा रहेको धाद्रा खोलामामा मृत अवस्थामा फेला परेका छन् ।
बुधबार बिहान ७ बजेतिर स्थानीयबासीले उनलाई देखेपछि प्रहरीलाई खबर...
पेस्तोलसहित २ पक्राउ
काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकबाट पेस्तो सहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय नवलपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकचाँज गर्ने क्रममा बा १६ च ३२ ४९...
प्लास्टिकको चामल बेच्ने पक्राउ
काठमाडौं - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ ।
प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय...
गाउँमा बाँदर धपाउन १० लाख
कास्की (रुपा गाउँपालिका) - बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।
भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला...
ब्यक्तिको बगैंचामा वृक्षरोपण गर्न मेयर
भक्तपुर । सार्वजनिक स्थानमा वृक्षरोपण गर्दा विरुवा जोगाउन कठिन हुने भन्दै सुर्यविनायक नगरपालिकामा ब्यक्तिको घरमा वृक्षरोपण गरिएको छ ।
सुर्यविनायक नगरपालिका वडा नंम्वर ८ नयाँ बस्तीमा सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले ब्यक्तिका घरमा वृक्ष रोपण...
असार २७ गते विप्लवको बन्द किन ?
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले असार २७ गते नेपाल बन्द गरेको छ । नेकपाकी सेक्रेटरी नीरु थापाले एक विज्ञप्ति जारी गर्दै असार २७ गते नेपाल बन्द गर्ने निर्णय भएको जानकारी दिएकी छिन्...
चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकार प्रतिरोध अभियान सुरु
चितवन : वर्षाको समयमा दुर्लभ वन्यजन्तुको चोरीशिकार हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र त्यसको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु गरेको छ।
सरोकारवाला निकायहरुको सहकार्यमा सुरु भएको अभियान तीन महिनासम्म सञ्चालन हुनेछ। वर्षाको...
भक्तपुरमा सिकाइ कार्यशाला सम्पन्न
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर भूकम्प प्रतिकार्य कार्यक्रमले गत भूकम्पको सिकाइका बारेमा अनुभव आदानप्रदान र अहिलेसम्मका गतिविधिका बारेमा छलफल गर्ने उद्धेश्यले भक्तपुरमा जिल्ला स्तरीय सिकाइसम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ ।
भूकम्पका समयमा...
वर्षापछि पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध ?
काठमाडौं । देशभर परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा राजमार्गहरु अवरुद्ध भएका छन् ।
वर्षापछिको पहिरोका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका ६ मुलखर्कमा पहिरो जाँदा रसुवागडी– टिमुरे र नुवाकोट आउने सवारी साधन चल्न सकेका...
जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी सम्पन्न
भक्तपुर नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरद्धारा जिल्ला जुनियर समितिको आयोजनामा सञ्चालित १ दिने जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा जिल्लाभित्रका २४ वटा विद्यालयका प्रधानाध्यापक, जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, जुनियररयुवा समितिका सदस्यहरु र...