लुथाँबुमा धिमे बाजा प्रशिक्षितलाई दीक्षित 

  भक्तपुर । लुुथाँबु गणेश टोल सुधार समितिद्वारा धिमे बाजा प्रशिक्षितलाई दीक्षित गरिएको छ । प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लुुथाँबुुमा उनीहरूलाई दीक्षित गर्नुभएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै...

तीन ठाउँमा पहिरो, कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध

कालिकोट :- अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख-कालिकोट खण्डको दहीखोला, एसमोड...

अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ- ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...

प्रम ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नगरकोट भ्रमण बर्ष २०८२ काे टिसर्ट उपहार प्रदान गरिएको छ । साथै प्रधानमन्त्रीसमक्ष नगरकोट क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गराउन समेत अनुरोध गर्दै नगरकोट भ्रमण बर्ष २०८२ को प्रबर्द्धन स्वरुप...

एक हजार बढी कैदी माफी पाएर छुट्दै (सूचीसहित), ४९२ कैदीमाथि उजुरी आह्वान

काठमाडौं । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले एक सूचना जारी गर्दै कैदीबन्दीको नामावलीसहित ७ दिने सूचना निकालेको छ । कैद कट्टा गर्न...

चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने

काठमाडौँ । चेक बाउन्सका सबै मुद्दा सरकारवादी हुने व्यवस्था गर्न प्रतिनिधि सभाको अर्थ समिति एकमत भएको छ । बिहीबार अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ माथि संशोधन हाल्ने सांसदहरूसँग छलफल राखिएको थियो...

वडामा नै पुगेर कोन्ज्योसोम गाउँपालिकाले गर्यो राष्ट्रिय परिचय पत्र वितरण

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वडा वडाबाटै धमाधम वितरण गर्न थालेको छ । स्थानीय नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरणमा सहजता होस भन्ने उद्देश्यले गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण कार्य वडा वडामा नै...

चाँगुनारायण नगरपालिकाद्धारा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाइ बुबाको मुख हेर्ने दिनका अवसरमा फलफुल लगायतका...

खरिपाटी, भक्तपुर चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको साझेदारीमा संचालित सहारा परियोजनाको सहयोगमा वडा तथा ज्येष्ठ नागरिक मिलन चौतारीको समन्वयमा कुशे औंसी एवं बुबाको मुख हेर्ने दिनको अवसरमा एकल तथा असहाय ज्येष्ठ नागरिकहरुलाई...

नेपाल भाषा विषयमा उत्कृष्ट महिला प्राचार्य तथा विद्यार्थीहरू सम्मानित

भक्तपुर । नेपाल भाषा केन्द्रीय विभागको ४४ औ वार्षिक उत्सवको उपलक्ष्यमा शुक्रवार कवि शिरोमणि स्व वैकुण्ठ प्रसाद लाकौल स्मृति पुरस्कार तथा चैन लाकौल स्मृति पुरस्कार बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. हरि प्रभा खड्गी श्रेष्ठबाट चैन लाकौल...

घरको छतबाट लडेर दुवाकोटमा एकको मृत्यु 

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर २ मा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । दुवाकोटमा आफ्नै ३ तले घरको छतबाट धान खेतमा लड्दा ५२ वर्षका विष्णु वैद्यको मृत्यु भएको प्रहरीले जानकारी दिएको...