बार्दलीमा बसेका युवकको चट्याङ लागेर मृत्यु

इलाम,  देउमाई नगरपालिका–२ मा एक युवकको आज चट्याङ लागेर ज्यान गएको छ । घरको बार्दलीमा बसिरहेको समयमा चट्याङ लागेर स्थानीय २३ वर्षीय सञ्जीव राईको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका...

सगरमाथामा ट्राफिक जाम

सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा...

हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जनालाई ठग्ने पक्राउ

 हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु...

काठमाडौंमा एउटा ट्राफिकको भागमा साढे ८ सय गाडी, रोकिएला हर्न निषेध ?

राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि ‘हर्न निषेध’ अभियान सुरु गरेको छ । महानगरले चोक र आकाशेपुलमा अनावश्यक ध्वनिले मानव स्वास्थ्यमा हानि पुर्‍याउने चेतनामूलक जानकारी समेत राखेर उक्त अभियान थालेको छ...

लोप हुन लागेका सुडालको जात्राले एस वर्ष पनि निरन्तरता पायो

भक्तपुर लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् बम्हायणी देवीको जात्रा यस वर्षपनि निरन्तरता दिईएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालामा अवरुद्ध भएको सो जात्रा २०६९ साल वैशाख १ गतेबाट पुनः संञ्चालनमा ल्याईएको थियो...

बिस्केटको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँचजना घाइते : भिडियो सहित

भक्तपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन बिस्केटको लिङ्गो भाँचिदा एकको मृत्यु र तीन जान घाइते भएका छन् । बिहीबार साँझ ५५ हात लामो लिङ्गो उठाउने क्रममा भाँचिएको हो...

लहना चौथौं वर्षमा

काठमाडौं नेपाल भाषाको साप्ताहिक लहना तीन वर्ष पुरा भई चौथों वर्ष प्रवेश गरेको अवसरमा विविध पत्रकारिता पुरस्कार प्रदान गरियो । राजधानीमा आयोजित एक समारोहकाबीच १० हजार रुपैयाँ नगद राशि रहेको लहना– धर्म मोति पत्रकारिता पुरस्कार राष्ट्रिय...

गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा सतर्कता बढाइयो

शून्य चोरी सिकारको तीन वर्ष पुग्नै लाग्दा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एक सिङ्गे गैँंडा मारिएपछि नयाँ रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतमा पनि यसै समयमा गैँडा मारिएपछि निकुञ्जमा सुरक्षा योजना महाहन्ट...

उठाइयो हात नभएको लिंगो

रेणु त्वानाबासु भक्तपुर भक्तपुमा बिहीबार दिउँंसो हात नभएको लिङ्गो उठाइएको छ । विहान १० बाट उठाउन सुरु गरिएको लिंगो साढे १२ बजे उठाउन सफल भयो । प्रत्येक वर्षको अन्तिम दिन भक्तपुरको पोटरी स्क्वयरमा लिंगो उठाउने परम्परा...

गृहमन्त्री र सचिवले सुराकीमा खर्चे ८३ लाख

सुराकीको नाममा जथाभावी खर्च गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गर्ने खर्चभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार...