धनगढीका दुई सडकमा कुकर बम, डोटीमा ट्रक जलाइयो

धनगढीः स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका दुईवटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गरेको छ । सो पार्टीले धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने...

४८ घन्टा सीमा बन्द

काठमाडौँ,  - गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको...

भक्तपुरमा राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

भक्तपुर : भक्तपुरमा शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा शुत्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट...

निर्वाचन आचार सँहिता उल्लंगन गरि गुण्डुमा सडक पिच

भक्तपुर । निर्वाचनको पुर्व सन्धायमा गुण्डुमा निर्वाचन आचार संहिता नै उल्लंगन गरि बाटो पिच गर्ने कार्य गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा पुर्व उद्योग मन्त्री महेस वस्नेतको रोहवरमा नै उक्त कार्य...

गोप्य रिपोर्ट भन्छ भक्तपुरमा नेमकिपा अगाडी कांग्रेस दोस्रो, तेस्रोमा राप्रपा

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा कुन पार्टीले कति क्षेत्रमा वा कतिवटा स्थानीय तहमा निर्वा्चित हुने आकंलन गरेका छन् त भन्ने बारेमा एउटा महत्वपूर्ण सूचना प्राप्त भएको छ । सो सूचनालाई आधार...

माओवादी कुटपिटबाट एक एमाले कार्यकर्ताको मृत्यु, एक गम्भीर घाइते

दोलखा  : गएराति दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका...

आज २५६१ बुद्ध जयन्ती

ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा एकजना बालकको जन्म भएको थियो, आज विश्वले तिनलाई अनि तिन्को आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी यिनै...

एमाले निकट गुण्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौं । प्रहरीले गुण्डा नाइके सूचीमा राखेका चक्रे मिलन (मिलन गुरुङ) पक्राउ परेका छन् । चुनावी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै महानगरीय प्रहरीले गुण्डा नाइकेहरुको सूची नै बनाएर पक्राउ अभियान चलाएको छ । महानगरीय अपराध महाशाखाले...

आज कानुन दिवस

६५ औँ राष्ट्रिय कानुन दिवसमा यस वर्षको न्यायलयको दलिन केही फरक छ, नेपाली परिवेशको कानुनी र राजनैतिक गतिविधी केही अस्थिर भएकै हो । नेपालको ईतिहासमै प्रथमपटक स्वतन्त्र न्यापालिकाकी पहिलो महिला नेतृ एवं प्रधानन्याधीश सुशीला...

अाज रेडक्रस दिवस्

हेनरी ड्यूनान्टको मानव सेवाका सपनाको साकारोक्ती रेडक्रस सँग जोडिएर अन्य थूप्रै नामहरुका अतुलनीय योगदानहरु पनि आउँदछन्, मानव सेवाका लागी जीवन सर्मपण गर्ने रेडक्रसका संसार भरिका स्वंसेवक अनि नेतृत्वलाई नमन छ । पछिल्ला समयमा रेडक्रसलाई...