थुनामा परेको दुई वर्षपछि निर्दोष सावित

भक्तपुर । आफ्नै श्रीमतिलाई विष खुवाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भक्तपुर झौखेलमा सुरेश न्यौपाने दुई वर्षपछि थुना मुक्त भएका छन । भक्तपुर जिल्ला अदालतले सविना काफ्ले न्यौपानेको हत्या अभियोगमा सफाई दिएपछि...

नवलपरासीमा बिद्धुत महसुल केन्द्रमा तालाबन्दी

रबिन्द्र यादव /  नवलपरासीको गुठी सुर्यपुरा स्थित गण्डक जल विधुत केन्द्रमा स्थानिय दृारा कार्यालय घेराऊ गर्दै विधुत महसुल कक्षमा ताला बन्दी गरिदिएका छन् !प्रतापपुर गाऊपालिका साबिक वडा नं.८ पिपरपातीमा करिब १५ दिन देखी जडान...

विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुर रेडक्रसद्धारा रक्तदाताहरुलाई सम्मान तथा प्रशंसा वितरण

भक्तपुर । स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुलाई भक्तपुर रेडक्रसद्धारा सम्मान तथा प्रशंसा वितरण गरी विश्व रक्तदाता दिवस मनाइयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त...

हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने प्राथमिक शिक्षा वर्ग ‘वटीसी’ प्रथम वर्ष विराटनगरमा

विराटनगर । हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने प्राथमिक शिक्षा वर्ग वटीसी प्रथम वर्ष विराटनगरमा धुखधामका साथ संचान भई रहेको छ । हिन्दू स्वयंसेवक संघ नेपालको २१ दिने संघ शिक्षा वर्ग प्रथम वर्षको आज...

फेरि वल्झियो हनुमन्ते विवाद : जग्गा धनी भन्छन् हामी सुकुम्वासी हुनु

भक्तपुर । हनुमन्ते विवाद फेरि बल्झेको छ । मध्यपुर थिमी वडा नं ३ र सुर्यविनायक नगरपालिका वडा नं ३ सिमानामा रहेको हुनुमन्ते खोला धार परिर्वतन गर्दा विवाद वल्झेको हो । छ वर्ष अगाडी देखि...

नेटवर्किङ व्यवसायमा संलग्न १ सय २ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय (क्यूनेट) सञ्चालन गरेको आरोपमा १ सय २ जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्याण्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा...

सूर्यविनायकमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

भक्तपुर— भक्तपुरको सूर्यविनायक नगरपालिका ३ चिलाउनेमा गएराति भएको ट्याक्सी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। काभ्रेको नालावाट भक्तपुरतर्फ आइरहेको बा २ ज २३५२ नम्बरको ट्याक्सी राति १० बजेर ४० मिनेट जाँंदा सडकबाट करिव...

कोरियामा आत्माहत्या गर्ने नेपाली बढे, एक सातामा तीनको मृत्यु

सोल : रोजगारी अनमुति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि कोरिया आउने नेपाली युवाले पछिल्लो समय आत्महत्याको बाटो रोज्ने क्रम बढेको छ । पछिल्लो समय एक साताको अवधिमा दुर्इ जनाले आत्महत्या गरेका छन् । सुसाइड नोट लेखेर...

दोलखामा भूकम्पको धक्का

काठमाडौंः दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार सोमबार पाँच बजेर ३९ मिनेटमा जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको हो । यसअघि मई ३० मा बझाङ केन्द्र भएर...

चुडामणि शर्माको प्रारम्भिक अनुसन्धानः ८७ फाइल खोल्दा भेटियो २१ अर्ब घोटाला

कर फर्छर्यौट आयोगका अध्यक्ष र सदस्यको खोजी, अर्बौ राजस्व हिनामिना काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासँगको प्रारम्भिक वयानका क्रममा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको...