दुबर्इमा एक नेपाली महिलाको हत्या, हत्या आरोपमा नेपाली पक्राउ

युएर्इ । दुबर्इमा एक नेपाली महिलाको हत्या भएको छ । भारतिय नागरिकको घरमा काम गर्दै आएकी २० वर्षीया सिन्धुपाल्चोक पाँचपोखरी थाङचाल–३ की रीता वाइवाको...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल...

होली र रमजानको शुभकामना दिँदै मनाइयो मधेशी एकता समाजको इफ्तार कार्यक्रम

काठमाडौं । विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो...

सोनाम ल्होछारमा इराकको सुलेमानीमा वृहत साँस्कृतिक कार्यक्रम हुने

इराक । संसारका तामाङ एक होऔं भन्दै इराकको कुदिएस्तानमा ल्होछारको अवसरमा वृह्त साँस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, कुर्दिस्तान प्रवासी...

‘खाडीमा घरेलु कामदार महिलाको अवस्था दयनीय’

खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर...

अस्ट्रेलियामा इतिहासमै पहिलो पल्ट नेपाली इन्जिनियर अधिकारी नियुक्त

सिड्नी । अस्ट्रेलियाको आम निर्वाचनको क्यापेनिङ म्यानेजरमा एक नेपालीलाई नियुक्त गरिएको छ । दक्षिणपश्चिम न्यु साउथ वेल्स राज्यका लागि संयुक्त राष्ट्र संघमा एक दशकभन्दा बढी...

यूएईमा एक वर्षमा ६५ जना नेपाली कामदारको मृत्यु

यूएईः यूएईलाई अन्य खाडी मुलुकको तुलनामा केही सुरक्षित मानिए पनि नेपाली कामदारको रोजगारजन्य दुर्घटना र मुत्यु भने डरलाग्दो देखिएको छ । सरकारी तथ्यांकका अनुसार...

भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार

नयाँ दिल्लीः भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ।  कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार...

अतिथि खान अस्ट्रेलिया गएका गगनले आफ्नै कमिटीलाई झगडामा फसाईदिए

सिड्नी । नेपाली काँग्रेस केन्द्रीय सदस्य गगन थापा जुन कार्यक्रमका लागि अस्ट्रेलिया गएका थिए, उनी नफर्कंदै अस्ट्रेलियामा रहेका काँग्रेस निकट जनसम्पर्क समितिहरु विवादमा फसेका...

केन्याका डान्सवारमा सयौं नेपाली युवती, २१ को उद्धार

अफ्रिकी मुलुक केन्याका डान्सबारमा नेपाली युवतीहरुको मानवतस्करी बढ्दै गएको छ। आकर्षक बैदेशिक रोजगारीको प्रलोभनमा पारेर युवतीहरुलाई त्यहाँ लगिने गरेको प्रहरीले जनाएको छ। धेरैजसोलाई त्यहाँ...