भक्तपुरमा तीन दलका उम्मेदवारको टुंगो, कांग्रेस,नेपाल मजदुर किसान पार्टी अनिर्णित
भक्तपुर: आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राप्रपा र नेकपा (माले)ले केही नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएका छन् ।
एमालेले मध्यपुरथिमी नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदी तथा सूर्यविनायक नगरपालिकाको...
निर्वाचनका लागि पूर्वमा ४५ हजार सुरक्षाकर्मी परिचालन
विराटनगर : दोस्रो चरणको निर्वाचनकालागि पूर्व क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा ४५ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार ९ जेठमा हुने निर्वाचन सुरक्षाका लागि...
भक्तपुरमा ५० मेयरमा २९ उपमेयर
१२ गुणा बढीको उम्मेदवारी
भक्तपुर, – आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटा नगरपालिकामा ५० जनाले मेयरमा र २९ जनाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा...
गिलास छाप एमाले, सूर्य छाप जनमोर्चा, रुख छाप माओवादी
बागलुङ- राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह...
अव शिक्षकलाई दुई वर्ष सुत्केरी बिदा
काठमाडाैं । सुत्करी हुने शिक्षिकालाई अव दुई वर्ष विदा दिईने भएकाे छ ।
कुरा हाे इलामको माई नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा अध्यापनरत शिक्षिकालाई दुई वर्ष सुत्केरी बिदा दिने भएको हाे । सरकारले सुत्केरी भएका कर्मचारीलाई...
भक्तपुरको मत अपडेट
भनपा वडा नं १ मा 1500 मतमा
प्रमुख र उपप्रमुखमा मादललाई 754 र 772,
रुख 254 र 239,
सुर्य 177 र 187,
हँसिया हथौडा 121 र 113 र
गाई 116 र 110
मध्यपुर थिमी ५५० मतमा
नेका प्रमुख २९५
उप प्रमुख २७६
एमाले...
विजय जुलुश निकाल्न खोज्दा नतिजा उल्टियो
भरतपुर । भरतपुर महानगरपालिका ४ मा नेपाली कांग्रेसले जितेको भनेर विजय जुलुस निकाल्ने तयारी भइरहेका बेला नतिजा एमालेको पक्षमा अाएपछि तनाव भएको छ । कांग्रेसले विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला एमालेले ७ भोटले जितेको नतिजा आएपछि...
भक्तपुर र मध्यपुरका वडामा आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस
भक्तपुरका ४ नगरपालिका मध्यपुर ठिमी र भक्तपुरका १९ वडामा सयौँको संख्यामा कांग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीको लर्को लागेको छ ।
भक्तपुरमा बलियो पार्टीका रूपमा रहेको नेमकिपा पनि आन्तरिक तयारीमा लागेको छ । पार्टीको निर्णय...
युवा नेता दिपक थापा सुर्यविनायक नगरपालिकाको मेयर पदको प्रमुख दाबेदार
मुलुक अहिले निर्बाचनमय भईरहेको स्थितिमा युवाहरुका ढुक ढुकी बन्न सफल भक्तपुरका युवा नेता तथा युवा संघ उपत्यका अञ्चल कमिटिका अधक्ष्य दिपक थापा सुर्यविनायक नगरपालिका भक्तपुर बाट मेयर पदका लागि एक प्रमुख दाबेदार बनेर उभिएका...
२२ तह छाडेर जेठ ३१ मा निर्वाचन हुने, बाँकी निर्वाचन तेस्रो चरणमा
काठमाडौं । सरकारले थप गरेका २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय निर्वाचन आयोगले गरेको छ । ३१ जेठका लागि हुने ४६१ स्थानीय तहको निर्वाचनमा आयोगले पूर्ण तयारी गरेकाले थप तहमा तत्काल निर्वाचन सम्भव...