भक्तपुर नपामा नेमकिपाले पुरानैलाई दोहोर्याउने
भक्तपुर: वैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरको जेठो भक्तपुर नगरपालिकामा नेमकिपाले अधिकांश पुरानैलाई दोहोर्याउने भएको छ।नेमकिपा स्रोतका अनुसार २०५४ सालको निर्वाचनमा जितेका पुरानै अनुहारलाई अहिलेको निर्वाचनमा पनि दोहोर्याउने भएको हो।
जसअनुसार धेरै...
फेसबुक र टुइटरमा लाग्यो स्थानीय निकाय चुनाव, इन्टरनेटमा चुनावी प्रचारमा प्रतिष्पर्धा
काठमाडौँ । प्रदेश ३, ४ र ६ मा निर्वाचनका लागि ठिक पन्ध्र दिन बाँकी रहँदा दलहरुले प्रचार तीव्र पारेका छन्। संसदमा रहेका प्रमुख दलहरु मध्येका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका...
स्थानीय चुनावमा आधा दर्जन पत्रकार आकांक्षी
लमजुङ-स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् । प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ...
भूकम्पपीडितका लागि भक्तपुरका दलका यस्ता छन् एजेन्डा
भक्तपुर भक्तपुरका राजनीतिक दलले निर्वाचनका लागि स्थानीय एजेन्डा बनाएका छन् । भक्तपुरका प्रमुख राजनीतिक दल नेमकिपा, कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले आ–आफ्नै एजेन्डा बनाएका हुन् । ०७२ को महाभूकम्पले भक्तपुरमा अतुलनीय क्षति पुगेको...
भक्तपुर र मध्यपुरका वडामा आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न सकस
भक्तपुरका ४ नगरपालिका मध्यपुर ठिमी र भक्तपुरका १९ वडामा सयौँको संख्यामा कांग्रेस, एमाले र माओवादी केन्द्रका आकांक्षीको लर्को लागेको छ ।
भक्तपुरमा बलियो पार्टीका रूपमा रहेको नेमकिपा पनि आन्तरिक तयारीमा लागेको छ । पार्टीको निर्णय...
को-को परे काठमाडौमा एमालेले सिफारिस गरेका मेयर र उपमेयरमा ?
केशव स्थापित सिफारिसमै परेनन्
काठमाडौं– एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । लामो विवादको बीच काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको छ । सिफारिस गरेका नामहरु केहि...
काँग्रेसको चुनावी घोषणापत्रमा कस्तो हुनेछ स्थानीय सरकार ? (घोषणापत्रको पूर्णपाठ)
काठमाडौं- नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरेका हुन्। स्थानीय निर्वाचनका लागि ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा...
नगरपालिकाको मेयर बन्न अमेरिकाको पीआर त्यागे
सोलुखुम्बुस् सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र ुपीआरु परित्याग गरेका छन् ।
प्रमुखको आकाङ्क्षी रहेका शेर्पाले एक महिना अघि...
स्थानिय निर्वाचनमा सूर्यविनायक नगरपालिकाका वडावाट को को उठ्दै छन्
भक्तपुर । सुर्यविनायक नगरपालिकामा दश वडा रहेका छन् । यी वडामा अध्यक्षका आकांक्षी धेरै भएकाले कसलाई उम्मेदवार बनाउने भन्ने सकस देखिन्छ । भक्तपुरमा पकड मानियको नेमकिपाको भने अहिले सम्म चालचुल रहेको छैन ।
यस्ता छन्...
चाँगुनारायण नगरपालिकाका कुन वडामा कुन पार्टीका को उठ्दै छ
भक्तपुर । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न भक्तपुरका राजनीतिक दलहरूलाई हम्मेहम्मे परेको छ । जिल्लामा रहेका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकामा ९वडा रहेका छन् । यी वडामा अध्यक्षका आकांक्षी धेरै भएकाले कसलाई उम्मेदवार...