चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा , १ अर्ब ७१ करोडको बजेट प्रस्तुत 

भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औँ नगर सभा शुक्रवार देखि सुरु भएको छ । नीति तथा कार्यक्रम साथै आगामी वर्षको लागि बजेट सार्वजनिक गर्दै १३...

मध्यपुर थिमि नगरपालिकाका सुरेन्द्र श्रेष्ठद्वारा राजिना

स्थानीय तह कर्मचारी संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठद्वारा पदबाट राजिनामा भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको प्रशासनीक क्षेत्रको गैरक्रियाकलापको कारण देखाउदै नेपाली काँग्रेसको भातृ...

भक्तपुर क्षेत्र नम्वर १ (१) मा बागमती प्रदेशको ५५ करोड ६७ लाख १४ हजारको...

भक्तपुर । आगामी आर्थिक वर्षको लागि भक्तपुर क्षेत्र नम्वर १ (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नम्वर १० मा बागमती प्रदेश सरकारबाट ५५...

भक्तपुर नगरपालिकाले यस्तो ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठ)

भक्तपुर नगरपालिकाको चौधौ“ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१) को नीति तथा कार्यक्रमको प्रस्तुत गर्नु भएको छ । यस्तो छ पूर्ण पाठ नेपालको...

जिसस काठमाडौँद्धरा हरियाी प्रबद्र्धन गर्न वृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँको हरियाली प्रबद्र्धन र सहरी सौदर्यता कायम राख्दै काठमाडौँमा वृक्षारोपण कार्यलाइ अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । जिल्ला भित्रका...

झौखेल, ताथली र बागेश्वरीमा चाँगुनारायण नगरपालिकाद्वारा विपद् तथा मनसुन पूर्व तयारी सम्बन्धी अभिमुखीकरण सम्पन्न 

भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ३,७ र ९ का वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको लागि आयोजित १ दिने...

चाँगुनारायणमा विपद् तथा मनसुन पूर्व तयारी योजना निर्माण सम्बन्धी अभिमुखीकरण सम्पन्न 

भक्तपुर । चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरका वडा नं ४, ५,...

खाँदबारीमा १६ किलोमिटर दुरीको पानी दमकलबाट वितरण

संखुवासभा, (खाँदबारी) । खाँदबारी नगरपालिकाले खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट वितरण गरेको छ । नगरपालिकला...

जिसस गर्यो जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास तालिम

काठमाडौँ। जिल्ला समन्वय समिति काठमाडौंले जिल्ला भित्रका सबै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास सम्बन्धी तालिम प्रदान गरेको छ । कार्यक्रम जिससका उपप्रमुख शान्ती...

नव प्रवर्तनलाइ प्रबद्र्धन गर्दै जिसस काठमाडौँ

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले नव प्रवर्तनलाई प्रबद्र्धन गर्ने भएको छ । हरेक क्षेत्रमा नव प्रवर्तनलाई प्रबद्र्धन गर्न विभिन्न चरणमा सरोकारवालासँग अन्तक्रिर्या गरेको...