मध्यावधि निर्वाचनको संकेत

काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमले कोसी प्रदेश मध्यावधिको बाटोतर्फ लाग्ने देखिएको छ। गत असार २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको कोसी प्रदेश सरकार असंवैधानिक भएको ठहर सर्वोच्च अदालतले गरेपछि...

यि पार्टीका निर्वाचन खर्च विवरण नबुझाउने २४ सय ३५ उम्मेदवारलाई तोकियो जरिवाना

काठमाडौं । गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । निर्वाचन खर्च विवरण सार्वजनिक नगरेपछि प्रतिनिधिसभाका १०३७ र प्रदेशसभातर्फका १३ सय ९८ जना उम्मेदवार कारबाहीमा...

मङ्सिर ४ का उम्मेदवारहरूको खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक 

भक्तपुर । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभामा सहभागी उम्मेदवारहरूले आफ्नो खर्च विवरण सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण सार्वजनिक गर्नु पर्ने भनेपछि उम्मेदवारहरू सम्पूर्णले आफ्नो खर्च...

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारहरूलाई सात दिनभित्र निर्वाचन...

तीन क्षेत्रको उपनिर्वाचन कति छन त मतदाता

भक्तपुर । तीन क्षेत्रमा भई रहेको उपनिर्वाचनमा कति मतदाता छन् भन्ने सवाल सबैको चासोको विषय हुन सक्छ । तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका...

चितवन, बारा र तनहुँमा मतदान सुरु

भक्तपुर । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका...

उपनिर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा खटपट

काठमाडौं । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित भएको छ भने मन्त्रिपरिषद्को विषयमा पनि सत्तारूढ दलमा खटपट सुरु भएको छ । सत्तारूढ गठबन्धनभित्र रहेका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र),...

उपनिर्वाचनको मनोनयन आज

काठमाडौं। चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं २, तनहुँ...

मध्यपुर थिमिको विकासमा समन्वयकारी भूमिका खेल्छु – सांसद थापा

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सरकार बिस्तार छिट्टै हुने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवसको अवसरमा मंगलवार बोडेको...

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट...