पत्रकारलाई कम्युनिष्ट सरकारको हत्कडी

प्रेमबहादुर शाही नेपालको इतिहासमा दुई तिहाई बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस माथि अहिलेसम्मकै दमनकारी नीतिलाई आत्मसाथ गरेको छ । लोकतन्त्र गणतन्त्र सहितको संघीय संविधान २०७२ जारी...

सन्दर्भ मानव अधिकार दिवस : न्याय, सुरक्षा र मानव अधिकार कता तिर

० कृष्ण प्रजापति संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानव अधिकारका अवधारणा सार्वजनिक गरेको दिन १० डिसेम्बरको दिन नेपालमा पनि ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न रुपमा मनाइदैछ। साधारण जनतालाई स्वत्त प्राप्त हुने वा मानव हुनुको...

देवी मावि नभैदिएको भए….

सन्दर्भ : देवी माविको स्वर्णजयन्ती ० हरिसुन्दर छुकां ‘तिम्रो घर कहाँ ?’ –‘भक्तपुर ।’ ‘भक्तपुरको कुन ठाउँ ?’ –‘ताथली ।’ ‘ताथलीको कुन ठाउँ ?’ –‘सौडोल ।’ ‘सौडोल(उत्साहित हुँदै), त्यहाँ एउटा स्कुल छ नि, त्यहीँनिर हो ? –‘हो ।’ ‘त्यहाँ कुन स्कुल छ रे, सरकारी...

महिला हिंसा र समाधान, सन्धर्व महिला हिंसा अन्त्यकालागि दिवस

नेपालमा धेरै परिवर्तन भए। नेपाली राणकालीन समाज प्रजातान्त्रिक व्यवस्थामा परिणत भयो। पञ्चायती अनि संसदीय व्यवस्था हुँदै आज गणतान्त्रिक समाजको रूप लिएको छ। आम विश्वलाई हेर्ने हो भने पनि ठूलो परिवर्तनको फड्को सरिसकेको छ। यतिसम्म...

कर्णालीको समृद्धिमा रारातालको योगदान

प्रेमबहादुर शाही मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई,...

संसदबाट पारित नभएको ऐन कर्मचारी मान्न तयार छैन

सरकारले संसदलाई छलेर चोरबाटोबाट निजामती कर्मचारी समायोजन ऐन अध्यादेश पारित गर्न कम्मर कसेर लागि परेको छ । कसैलाई पत्तै नदिई सुटुक्कै मुसो चाल चालेर अध्यादेश जारी गर्नु सरकार आफैँलाई झन् सास्ती हो । सजिलोसँग...

संघीयता असफल नै भएको हो त ?

० कृष्ण प्रजापति काठामाडौंमा राजतन्त्रवादी पूर्व पंचहरुको भेला भयो । राजा सहितको गणतन्त्र स्थापनाको लागि प्रजातान्त्रिक पक्षले पनि आफ्नो कदम चलाए । ज्ञानेन्द्र तेश्रो पल्ट राजा हुन बेर लाग्दैन भन्ने भविष्यवाणीले पनि सार्थकता पाउने स्थिति ।...

आत्मसमीक्षाको सही सुरुवात

यो वर्ष नेपालभाषा साहित्य तःमुँज्याले ३८ वर्ष पछि पहिलोपल्ट चार दिन पछि नै दुई दिनसम्म भएको नेपालभाषा साहित्य तःमुँज्यामा प्रस्तुत भएका साहित्य र सांस्कृतिक विधाको आत्मसमीक्षा ग¥यो । यस्तो कार्य यो भन्दा अगाडि कहिल्यै...

मातृभाषा शिक्षा सरकारको दायित्व

० कृष्ण प्रजापति प्रत्येक वर्ष भक्तपुरमा नेपालभाषा साहित्य तःमुँज्या सञ्चालन भैरहेको आज आएर ३८ वर्ष पुगिसकेको छ । त्यसैगरी बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि सञ्चालन भएको पनि ५५ वर्ष भैसकेको छ । यो अवस्थामा भक्तपुरमा...

के पोर्नबाट खतरा छ ?

विनयकुमार कसजू मानिसहरू हत्याबाट भन्दा चुरोट र रक्सीबाट धेरै मर्छन्। तर कुनै पनि देशको सरकारले रक्सी र चुरोटमाथि प्रतिबन्ध लाउँदैन। यसको एउटा मुख्य कारण हो राजस्वबाट हुने आम्दानी। बरु सरकारले करौडौं खर्च गरेर चुरोट र...