वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा मिस्टिक माउण्टेन नगरकोटमा शनिबार ‘सांगितिक साँझ’
भक्तपुर । चर्चित र वरिष्ठ गायक दीप श्रेष्ठ भोलि माघ २० गते शनिबार राजधानीदेखि २६ किलोमिटर पर नगरकोटमा गएर साँझ गाउने छन...‘म त दुरदेखि...
भक्तपुरमा शनिबार सुशान्त केसीको कन्सर्ट
भक्तपुर :- शनिबार (फागुन २४) भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट हुँदै छ। साढे २ वर्षपछि पहिलोपटक उनी काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन...
टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा
काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।
पठानको विश्वव्यापी व्यापार १०४६ करोड
मुम्बई । बलिउड अभिनेता शाहरुख खानको फिल्म पठानले विश्वव्यापी १०४६ करोडको व्यापार गरेर पछिल्लो समय सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको छ ।
यसरी विश्वव्यापी...
प्रदिप, आर्यन, पललाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहता
काठमाडौं । केहिदिनअघि काठमाडौंमा ४० ओटा देशको चलचित्रहरुको सहभागितासहित आयोजना भएको एक अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चर्चित कलाकारहरु प्रदिप खड्का, आर्यन सिग्देल, पल शाहलाई समेत...
गायक भिम चापागाईको ‘मायाको हाँसो’ सार्वजनिक
काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक...
आजबाट देशभर ‘अदृश्य’
काठमाडौँ । नेपाली चलचित्र ‘अदृश्य’ आजबाट देशभर प्रदर्शनमा आएको छ । आज प्र्रदर्शनमा आएको नेपाली चलचित्र ‘अदृश्य’ मात्र हो ।
प्रल्हाद काफ्ले डेब्यू निर्देशित चलचित्रलाई...
‘तिम्रै झझल्को’ लिएर आइन् बबिना
काठमाडौ : कसै संग माया बस्यो भने कस्तो हुन्छ होला ? आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै...
पौने पाँच अर्बमा बन्ने चिनियाँ चलचित्रको छायांकन नेपालमा
काठमाडौं – ठूलो बजेटमा निर्माण हुन लागेको चिनियाँ चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’ को ५० प्रतिशत छायांकन नेपालमा हुने भएको छ। काठमाडौं, चितवन,...
फ्राइडे रिलिज : दयाहाङका दयारानी र हात्तीछाप प्रदर्शनमा
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् । हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल,...