नेपालको कुल बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ
काठमाडौं । नेपालको कुल बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ टुंगो लगाई हिसाब मिलान गर्न बाँकी रहेको रकमसमेत ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
टुंगो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब
महालेखापरीक्षक कार्यालयले आर्थिक...
नगरकोटका बजार अनुगमन म्याद नाघेको अखाद्य नष्ट गरियो
नगरकोट । चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर ६ स्थित नगरकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । सोमबार उपभोक्ताको हित संरक्षणनार्थ उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो ।
बजार...
शुक्रबार सुनको मूल्य घट्यो, तोलाको ९६,५०० मा कारोबार
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । आज तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो...
माता महाकाली महिला साकोसका अध्यक्षमा साँगाछे
भक्तपुर । माता महाकाली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृतिका साँगाछे निर्वाचित हुनुभएको छ ।
सहकारीको १४ औँ वार्षिक साधार सभा तथा चौथो अधिवेशनबाट उहाँ सर्वसम्मत आगामी कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
यस्तै...
सूर्यविनायक चोकको दुर्गा सहकारीका संचालक फरार, सेवा ग्राही धर्नामा
भक्तपुर । भक्तपुरको सुर्यविनायक चोकमा रहेको श्री दुर्गा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संचालकहरु फरार भएका छन् ।
सहकारीमा पछिल्ला दिनमा देखियको बेथितिका कारण सहकारीमा समस्या देखियको हो ।
बचतकर्ताहरु सहकारीमा धर्ना बसेका...
भक्तपुरमा पनि दि मुग्लान रेस्टुरेन्टको शाखा विस्तार
भक्तपुर । दि मुग्लान रेस्टुरेन्टले अस्ट्रेलिया र पोखरापछि पर्यटकीय नगरी भक्तपुरको मुख्य क्षेत्र दरबार स्क्वायरनजिकै पनि आफ्नो शाखा विस्तार गरेको छ ।
अस्ट्रेलियामा १४ वर्षदेखि रेस्टुरेन्ट सञ्चालन गरिरहेको नेपाली व्यवसायीको समूहले ६ वर्षअघि पोखरामा शाखा...
७० हजार किलो चिनी लुकायर कालोबजारी गरेको अभियोगमा विभागले गर्यो चिनी गोदाममा सिलबन्दी
काठमाडौं- सरकारले कालोबजारी गरेको अभियोगमा काठमाडौंको एक चिनी गोदाममा सिलबन्दी गरेको छ।
कुलेश्वरस्थित गुह्वेश्वरी ट्रेड लिंकको गोदाममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार सिलबन्दी गरेको हो। बिहीबार गोदाम सिलबन्दी गरेको विभागले सोमबार सार्वजनिक गरेको छ।
ठूलो...
ख्वप साकोसका उपसमिति सदस्यहरुको सपथ ग्रहण र परिचयात्मक कार्यक्रम सम्पन्न
भक्तपुर ।
ख्वप बचत तथा ऋण सहकारी संस्था को १६औं साधारण सभाबाट नव–निर्वाचित सञ्चालक समितिबाट २०८० माघ १० गतेको निर्णयनुसार गठित सल्लाहकार समिति, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुको सपथ ग्रहण तथा परिचयात्मक कार्यक्रम बासु मावि...
मूल्य, मान्यता र सिद्धान्त विपरित चल्दा सहकारीमा समस्या आयोः सचिव दुवाडी
काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको...