के नेमकिपाले ५० वर्ष पछि नयाँ नेतृत्व पाउला त ?

भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०को आठौं महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन फागनु १९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनका लागि काठमाडौं,...

बागमतीमा लामाको ‘हनिमुन पिरियड’ बलियो सरकारको कमजोर कार्यसम्पादन

हेटौँडा । संघमा सत्ता समीकरण परिवर्तनपछि बागमती प्रदेशमा पनि सोही अनुसार सरकार गठन भयो । २०८१ साउन ९ मा पहिलो पटक कांग्रेसले बागमती सरकारको...

एमाले बागमती अधिवेशन : आरक्षण कोटामा चार दर्जन युवा उम्मेदवार

निवर्तमान सदस्यहरु पनि युवा समूहबाट प्रतिस्पर्धामा नेकपा एमालेको सोमबारबाट सुरु भएको बागमती प्रदेशको प्रथम अधिवेशनमा करिब चार दर्जन युवाले प्रदेश कमिटीको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने...

विराटनगर पुगेर गगनले फेरि गरे दलको नेताबाट देउवा हटाउने कुरा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन...

एमाले मण्डन देउपुर १ न. वडाको कमान्डरमा ढकाल चयन

कार्तिक ६, काभ्रे । नेकपा एमाले मण्डन देउपुर नपा-१ वडा कमिटीको अध्यक्षमा कुमार ढकाल, उपाध्यक्षमा मुक्तिनाथ घोरासैने, सचिवमा बाबुराम तामाङ र सह सचिवमा होमनाथ...

महरा पक्राउबारे डा. बाबुरामको आशंका : आफैले पालेको खसी काटेर चोखिन खोजेको त होइन...

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सभामुख कृष्णबहादुर महराको पक्राउमाथि आशंका व्यक्त गरेका छन् । पार्टी बैठकका निर्णयहरू सार्वजनिक...

कांग्रेसलाई एक ढिक्का बनाएर अगाडी बढ्नु पर्ने बेला आयोः उपसभापति गच्छदार

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेस एक भएन भने कम्युनिष्टलाई जित्न नसक्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनलाई सम्बोधन...

माओवादी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको सम्भावना, महासचिवमा तीन आकांक्षी

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेको छ। जारी आठौं महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको...

चार वर्षमा पनि टुङ्गियन आलमको मुद्दा, पेसी चढ्दै थन्किँदै

रौतहट। चार वर्षसम्म आलामको मुद्दाले टुंङ्गो पाउन सकेको छैन । पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दा  जिल्ला अदालत गौरमा पेसी  चढ्दै थन्किँदै...

एउटा मान्छेको विरोधमै सीमित एमालेको प्रदर्शन

भक्तपुर । महँगी, बेथिति लगायत विरुद्ध भनेर नारा दिए पनि युवा संघको प्रदर्शनका मुख्य वक्तादेखि सहभागीसम्म सबै एक व्यक्ति विरुद्ध केन्द्रित देखिए। पाँच दिनअघि मंसीर...