बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर...

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम...

बागमतीमा कांग्रेसबाट थपिएका ४ मन्त्रीले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा मन्त्रीण्डल बिस्तार गरिएको छ । नेपाली कांग्रेस तर्फबाट थपिएका ४ मन्त्रीले आज सपथ लिएका छन ।  अब १३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले...

बागमतीमा एमालेका ६ मन्त्रीमा कसलाई कुन मन्त्रालय ?

काठमाडौं । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ । एमालेलाई बागमतीमा ६ मन्त्री भागमा परेको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी...

बागमतीमा कांग्रेस एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा...

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री...

टुंगियो कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा, साना दललाई पाँच मन्त्रालय

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाे लगाएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी...

सरकार गठनको कसरत माओवादी हठले सशंकित एमाले

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनको कसरतमा छन्। यही असार १७ गते मध्यराति दुई दलका शीर्ष नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्प खोज्ने गरी सम्झौता गरेका थिए। माओवादी केन्द्रले नयाँ सरकार गठनका...

बागमतीका पाँच मन्त्री दिए सामुहिक राजिनामा

मकवानपुर । संघीय सरकार सञ्चालनमा राजनीति गठबन्धन फेरबदल आएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा मागिरहेको नेकपा एमाले पार्टीबाट बागमती सरकारमा रहेका ५ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन्...

कहिले कहिले बन्यो काँग्रेस र एमालेको संयुक्त सरकार

भक्तपुर । देशका दुई ठूला दल कांग्रेस र एमाले एक ठाउँ आएसँगै ४६ सालयता नेपालको संसदीय अभ्यासमा चौथोपटक संसदका दुई ठूला शक्तिबीच सत्ता सहकार्य भएको हुने भएको छ । यसअघि तीनपटक मात्र पहिलो र दोस्रो...