वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह

काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी...

युवाहरू निराश हुनुपर्ने अवस्था छैन -मन्त्री खड्गी 

ललितपुर ।  बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रविधिको यो युगमा युवाहरू निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल युवा संस्था सञ्जाल (आयोन)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले...

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट ट्रेड युनियनमा घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन

काठमाडौं। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न...

सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि  कांग्रेसले १० करोडको अक्षय कोष स्थापना...

भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर...

मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते मङ्गलवार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम...

बागमतीमा कांग्रेसबाट थपिएका ४ मन्त्रीले लिए सपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा मन्त्रीण्डल बिस्तार गरिएको छ । नेपाली कांग्रेस तर्फबाट थपिएका ४ मन्त्रीले आज सपथ लिएका छन ।  अब १३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले...

बागमतीमा एमालेका ६ मन्त्रीमा कसलाई कुन मन्त्रालय ?

काठमाडौं । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ । एमालेलाई बागमतीमा ६ मन्त्री भागमा परेको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी...

बागमतीमा कांग्रेस एमालेबीच मन्त्रालय भागबण्डा टुंगियो, कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा...

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ। सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री...

टुंगियो कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा, साना दललाई पाँच मन्त्रालय

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाे लगाएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा...