Home खेलकुद

खेलकुद

भक्तपुर शुटिङ्ग संघका सचिव रोहित मानन्धर बागमती प्रदेश सदस्यमा निर्वाचित

ललितपुर— बागमती प्रदेश शुटिङ्ग संघको प्रथम साधारण सभा तथा निर्वाचन ललितपुरको सातदोबाटोमा सम्पन्न भएको छ। उक्त निर्वाचनमा भक्तपुर शुटिङ्ग संघका सचिव तथा समाजसेवी रोहित मानन्धर बागमती प्रदेश शुटिङ्ग संघको सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। कार्यक्रमका...

बागमती प्रदेश टेक बल एसोसिएसनमा राजन कुमार निर्वाचित

अनिल फोजू भक्तपुर । बागमती प्रदेश टेक बल एसोसिएसनको तदर्थ समिति गठन भएको छ । उक्त समितिमा ई राजन कुमार श्रेष्ठको अध्यक्षमा १५ सदस्य सहित समिति गठन भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य...

 गणेशमान दुवालको ६८औँ जन्मदिनको अवसरमा आयोजित फिडे रेटिङ ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि न्यौपानेलाई 

भक्तपुर । भेट्रान चेस खेलाडी गणेशमान दुवालको ६८औँ जन्मदिनको अवसरमा आयोजित फिडे रेटिङ ब्लिट्ज चेस टुर्नामेन्टको उपाधि शैलेन्द्र न्यौपानेले उचालेका छन् । भक्तपुर नगरपालिका वडा नम्बर २ भोलाछें मा आयोजना भएको खेलमा सर्वाधिक अङ्कका...

भक्तपुर जिल्ला शुटिङ्ग सङ्घको अध्यक्षमा राजु सिं बजिको

भक्तपुर । भक्तपुर जिल्ला शुटिङ्ग सङ्घको अध्यक्षमा राजु सिं बजिको चयन हुनुभएको छ । भक्तपुरमा भएको साधारण सभाबाट बजिकोको नेतृत्वमा १३ सदस्य जिल्ला कमिटी गठन भएको हो । अध्यक्षमा बजिको चयन हुनुभएको छ भने उपाध्यक्षमा...

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो...

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई

सन्जिब दुलाल भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले...

जिल्ला व्यापी कराते प्रतियोगिता तीन सय पच्चीस खेलाडी भिड्दै

भक्तपुर । भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको  आयोजनामा जिल्ला व्यापी कराते प्रतियोगितामा तीन सय पच्चिस खेलाडी भिड्ने भएका छन् । कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा पुस...

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना  

ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । नर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौँ उपत्यका कमिटीमा...

भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता हुँदै 

भक्तपुर । भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको  आयोजनामा जिल्ला व्यापी कराते प्रतियोगिता हुने भएको छ । कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा पुस २२ गते जिल्ला व्यापी...

पोखरामा थाई-बक्सिङ प्रतियोगिता: खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्य

गण्डकी: शक-यान मुवाथाई क्लब पोखराको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता ‘कन्टेन्डर सिरिज-२’ हुने भएको छ। प्रतियोगिता पोखराको लेकसाइडस्थित बाराही घाट खेल मैदानमा आयोजना हुनेछ। व्यवसायिक...