बार्सिलोनाको पहिलो रोजाइमा अझै पनि कोन्टिन्हो

इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्हो अझै पनि स्पेनिस क्लब बार्सिलोनाको पहिलो रोजाइमा छन् । बार्सिलोनाले कोन्टिन्होलाई क्लब भित्र्याउन तीनपटक प्रयास गरेकोमा सफल हुन सकेन । उसले अझै पनि उनलाई आफ्नो रोजाइको पहिलो नम्बरमा...

नेपाललार्इ पराजित गर्दै भारत साफ यु-१५ च्याम्पियन

घरेलु मैदानमा नेपाललार्इ स्तब्ध पार्दै भारतले साफ यु-१५ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल उपविजेतामा सिमित हुनुपर्‍यो। एन्फा कम्लेक्स सातदाेबाटोमा भएको खेलको ४१ अौं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका...

लिभरपुल च्याम्पियन्स लिगको समूह चरणको लागि छनोट

काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको लागि छनोट भएको छ । च्याम्पियन्स लिग छनोट अन्तर्गत प्ले अफको दोस्रो लेगमा बुधबार राती जर्मन क्लब होफनहाइमलाई ४ – २ ले पराजित गर्दै...

रियल म्याड्रिड र बार्साको सुखद सुरुआत

बार्सिलोना: स्पेनिस ला लिगा फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाले नयाँ सिजनको लिगमा पनि सुखद सुरुआत गरेका छन् । आफ्नो पहिलो खेलमा साबिक विजेता रियलले डेपोर्टिभो ला कोरुनालाई...

​लालिगामा बार्सिलोना र रियल मड्रिडको विजयी सुरुवात, रियल शिर्षस्थानमा

लालिगा २०१७/१८ सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना र  रियल मड्रिडले विजयी सुरुवात गरेका छन् । नेइमारले छोडेपछि बार्सिलोनाको खेल बिग्रिएको भन्ने आरोप लागिरहेको बेला आफ्ना अर्का स्टार खेलाडी लुइस स्वारेज बिना उत्रिएको बार्सिलोनाले रियल...

मैदान छिरेको ७ मिनेटमा गोल, त्यसपछि रेड कार्ड

वेष्ट ब्रोमले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा वेष्ट ब्रोमले बर्नलीलाई १–० ले हराएको हो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा सबस्टिच्युडको...

आर्सनललाई धक्का, गोलले मान्यता पाएन

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको दोस्रो खेलमा नै आर्सनललाई धक्का लागेको छ । शनिबार राति भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० ले पराजित भयो ।घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीलाई जिताउन जेसी रोड्रिग्वेजले...

पहिलो खेलमै ग्रिजम्यानलाई रेड कार्ड

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानका लागि खराब बनेको छ । लिग अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा एथ्लेटिकोमा मड्रिड यहि सिजन बढुवा भएको गिरोनासँग २–२...

फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स...

डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत

काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना तोकिएको छ । जर्मन क्लबले बार्सिलोनाको प्रतिनिधिलाई भेटेको स्वीकार गरेको छ...