वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।   रोटरी क्लब अफ...

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने सतर्क रहन आग्रह

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च...

घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक

बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण । जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने...

भक्तपुर क्यान्सर अस्पतालले फोक्सो नै निकालिदिएपछि

भक्तपुर । सुन्दा नै डर लाग्दो कसैको फोक्सो नै निकालिदियो भने के हुन्छ । तर भक्तपुर क्यान्सर अस्पतालले नेपालमा नै जटिल मानिएको फोक्सोको अपरेसन गरि क्यान्सर भएको फोक्सो निकालिदिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा नेपालकै...

पत्थरीको अप्रेशन गर्दा मिर्गौला निकालियो

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाडः काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट...

स्तन घटाउने महिलाको संख्या बढ्दै

काठमाडाैं । अस्ट्रेलियामा हालै जारी गरिएको एक प्रतिवेदनले स्तन घटाउने शल्यक्रिया गराउने महिलाको संख्या तीन वर्षमा तीन गुणा बढेको कुरा उल्लेख गरेको छ । स्तन घटाउने शल्यक्रिया गराउने महिलाको संख्या तीव्र गतिमा बढिरहेको छ ।...

नक्सा पास नभएको विवादित अस्पताल शिलान्यास गर्दै प्रधानमन्त्री

काठमाडौं । साधारणतया कुनै व्यक्तिको नीजि घर या पर्खाल बनाउँदा सम्वन्धित गाउँपालिका या नगरपालिकासंग नक्सा पास भएको प्रमाण हुनु जरुरी छ । अन्यथा सम्वन्धित नगरपालिकाले भवन शिलवन्दी गरि निर्माण कार्य रोक्न सक्छ । भक्तपुरको ठिमी नगरपालिका...

पादको बारेमा २५ रोचक तथ्यहरु

पाद पाद्नु एक सामान्य कुरा हो, हामी सबैले पाद पाद्छौँ । तर यसको बारेमा कुरा गर्न परे हामीलाई अफ्ट्यारो महशुस हुन्छ, कुनै कुनै व्यक्तिहरु त अझ केटी मान्छेले त पाद्दै पाद्दैन भनेर सोच्ने सम्म...

कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान

काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई साँखुमा आयोजित एक कार्यक्रममा विशेष...

मिर्गौला प्रत्यारोपण प्रकरण : अस्पतालका कर्मचारी जोगाएर परिवार विरुद्ध मुद्दा दायर

मानसिक रोगी रहेका युवकको मिर्गौला झुक्याएर अर्का व्यक्तिलाई प्रत्यारोपण गरिएको घटनामा प्रहरीले एकै परिवारका ४ जना विरुद्ध मुद्दा दायर गरेको छ। मोरङ कानेपोखरीका थर्कबहादुर बस्नेत, उनकी श्रीमती, छोरा र बुहारी विरुद्ध प्रहरीले मानव बेचबिखन...