चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी पूरा, पाँच लाख विद्यार्थीले परीक्षाा दिने

भक्तपुर– आगामी चैत ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको...

यसरी शून्य हुँदैछन् शिक्षाका संयन्त्र

काठमाडौँ । स्थानीय विकास मन्त्रालयले शिक्षकबाट स्रोत व्यक्ति भएकाहरूलाई १५ दिनभित्र कक्षाकोठामा काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीयको यो आग्रह कार्यान्वयन गर्दा ३ सय ६१ स्थानीय तहमा शिक्षामा काम गर्ने कर्मचारी शून्य...

कलेजको क्षमता नभएपछि प्रवेश परीक्षा

काठमाडौं । नेपाल ल क्याम्पसको क्षमता वार्षिक ५ सय जनामात्रै भएतापनि कानुन संकायको डीनको कार्यालयले अबदेखि कानुनमा स्नातक तहमा भर्नाको लागि प्रवेश परीक्षा लिने भएको छ । सो क्याम्पस लगायत मुलुकभरका अन्य तीनसमेत गरी चारवटा क्याम्पसमा...

ट्रिटन स्कूलको १७ औं वार्षिकोत्सव

ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूल सुविधानगरको १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ साहित्यकार एवम लेखक प्रा.डा.कुमार कोइरालाको प्रमुख आतिथ्यमा मनाइयो । कार्यक्रममा वर्षभरिमा उत्कृष्ट शिक्षक मन्दिरा खड्का र कक्षा ९ की छात्रा स्वेच्क्षा दत्त वर्ष विद्यार्थीको...

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न नै ५ लाख

काठमाडौं-  ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक...

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

रुकुम-  पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् । आठबीसकोट नगरपालिका–...

मेयरको प्रश्न : ‘शिक्षा केका लागि ?’

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विद्यार्थीलाई प्रदान गरिरहेको शिक्षा केका लागि भन्ने निक्र्योल गर्नु जरुरी रहेको बताएका छन् । ‘नयाँ पुस्तालाई सही मार्ग देखाउने काम शिक्षक र अभिभावकले नै गर्ने हो, यसको लागि...

विद्यालय बर्ष गाँठमा अभिभावकलाई प्रिन्सिपलको कविता सङ्ग्रह !

भक्तपुर । आफ्ना सन्तानलाई विद्यालय पठाएर शिक्षकको जिम्मा लाएका अभिभावकलाई कविता सङ्ग्रह उपहार दिइएको छ । भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘चित्र र चरित्र’ शुक्रबार आयोजित वार्षिकोत्सव तथा पुरस्कार...

पवन प्रकृतिका नृत्य आइडल ‘अञ्जली र मानषि’

ललितपुर । महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति इंगलिस सेकेण्डरी स्कुलले पहिलोपटक आयोजना गरेको ‘पहिलो पवन प्रकृति नृत्य आइडल २०७४’ को टाइटल जुनियरतर्फ मानषि सिंह र सिनीयरतर्फ अञ्जली राईले जितेकी छिन । दुई दर्जनभन्दा बढी विद्यार्थी सहभागी...

एभरेस्टमा चिनीँया दिवस

भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा विभिन्न कार्यक्रमको आयोजना गरि छैंठौं चिनिया दिवस मनाइयो । चिनीया सांस्कृतिक केन्द्रका निर्देशक यीन कुन— सङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले चिनीया भाषा, शिक्षा, संस्कृति, रहनसहन लगायत झल्किने...